‘पार्टीभन्दा माथि जनता’: देबेन्द्र लुइँटेलको राजनीतिक दर्शन

‘पार्टीभन्दा माथि जनता’: देबेन्द्र लुइँटेलको राजनीतिक दर्शन

दिपेश रोक्का। वैदेशिक रोजगारी व्यवसायी, समाजसेवी र नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यको हैसियतले परिचित देबेन्द्र लुइँटेल आज मोरङको कानेपोखरीमा एक जनप्रिय नाम बन्न पुगेका छन्। राजनीति, समाजसेवा र युवाको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् उनी, जो प्रष्ट बोल्ने, निर्भिक र पार्टीभन्दा माथि उठेर जनताको ...
सुर्खेतका २४७ परिवारले पाए लालपूर्जा

सुर्खेतका २४७ परिवारले पाए लालपूर्जा

सुर्खेत । २०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडा आएका धनबहादुर सार्कीले ५२ वर्षपछि आफुले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा पाएपछि हर्षका आँशुका अब मरेपनि सन्तोषले मरिने भयो भनेर खुशी व्यक्त गरे। ५२ वर्षदेखि एलानीमै बस्दै आएका ८२ वर्षीय धनबहादुरलाई जग्गाधनी पुर्जा पाए पछि अब आफ्ना नम्बरी जग्...
छाउपडीमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सांसद मिजारको माग

छाउपडीमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सांसद मिजारको माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले छाउपडीमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ मा छाउगोठमा सुतेको बेला सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भएको भन्दै सांसद मिजारले अहिलेको समयमा पनि छाउगोठमा महिलाको मृत्यु...
विद्युत् निर्यात १७ अर्ब, तर मेडिकल शिक्षाबाट १०० अर्ब सम्भव !

विद्युत् निर्यात १७ अर्ब, तर मेडिकल शिक्षाबाट १०० अर्ब सम्भव !

काठमाडौं । भारतका मेडिकल कलेजहरूले नेपाली विद्यार्थीलाई लक्षित गर्दै काठमाडौं, पोखरा, चितवनलगायतका शहरहरूमा शैक्षिक मेलाहरूको आयोजना तीव्र रूपमा गरिरहेका छन्। यस्ता मेलाहरूमा सयौं विद्यार्थी सहभागी भइरहेका छन्, जसले भारततर्फ विद्यार्थी पलायन झनै बढाएको छ। तर, नेपाल सरकार अझैसम्म स्वास्थ्य शिक्षा...
उच्च अदालत पाटनमा इतिहास ‘ब्रेक’, आर्थिक वर्ष नसकिँदै लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा छिनोफानो

उच्च अदालत पाटनमा इतिहास ‘ब्रेक’, आर्थिक वर्ष नसकिँदै लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा छिनोफानो

काठमाडौँ। उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा कुल लक्ष्यको ९९.२१ प्रतिशत मुद्दाको टुंगो लगाएको छ। कुल ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गर्दै उच्च अदालत पाटनले आर्थिक मसान्त अगावै करिव पूर्ण लक्ष प्राप्त गर्न सकेको हो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलल...
दलित समुदायका मुद्धामा संवेदनशील छैनन् मिडिया

दलित समुदायका मुद्धामा संवेदनशील छैनन् मिडिया

काठमाडौँ । सरोकारवालाहरूले दलित समुदायका मुद्धामा नेपाली मिडिया अझैपनि संवेदनशील नरहेको बताएका छन् । मंगलबार जागरण मिडिया सेण्टरले गरेको ‘मिडियामा दलित सहभागिता र चुनौती’ विषयक अन्तरसम्बाद कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिदप्रसाद बागचन...
विपद्‌‌पीडितको शीघ्र उद्धार र राहतमा सरकारको तयारी पुगेन : सांसद मिजार

विपद्‌‌पीडितको शीघ्र उद्धार र राहतमा सरकारको तयारी पुगेन : सांसद मिजार

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता मिजारले बर्सातको समयमा सम्भावित बाढीपहिरो जस्ता विपद्‌मा परेका पीडितलाई शीघ्र उद्धार तथा राहतका लागि सरकारको पर्याप्त तयारी नपुगेको बताएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसद मिजारले रसुवाको नेपाल-चीन सिमानास्थित भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको ...
कांग्रेस बैठक : ७ बुँदे सहमतिप्रति कांग्रेस प्रतिबद्ध, ९ बुँदामा सरकारको ध्यानाकर्षण

कांग्रेस बैठक : ७ बुँदे सहमतिप्रति कांग्रेस प्रतिबद्ध, ९ बुँदामा सरकारको ध्यानाकर्षण

काठमाडौँ। नेपाली कांग्रेसले जनभावना अनुसार काम गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि थप प्रभावकारिताका साथ काम गर्नुपर्ने भन्दै ९ बुँदा सरकारको ध्यानाकर्षण गराएको हो। गत वर्ष असारमा एमाले र कांग्...
नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, गाडीसमेत बगे

नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, गाडीसमेत बगे

काठमाडौँ। रसुवामा भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको बताईएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बा...
तेह्रथुमका १४ शिक्षकले बुझाएनन् सम्पत्तिविवरण, अख्तियारले गर्‍यो जरिवाना

तेह्रथुमका १४ शिक्षकले बुझाएनन् सम्पत्तिविवरण, अख्तियारले गर्‍यो जरिवाना

काठमाडौँ। तेह्रथुमका १४ जना शिक्षकहरूले कानुनबमोजिम सम्पत्ति विवरण बुझाएनन्। राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण नबुझाउने शिक्षकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूलाई कानुनबमोजिम कारबाही गर्न परिपत्र गरेको हो। सार्वजनिक पदमा रहेर काम गर्ने व्यक्तिहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ...