सोमबार, आषाढ ०२, २०८२
काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार प्रतिनिधि सभा बैठकमा पेस भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको निरन्तरको पहल र दृढ इच्छाशक्तिको परिणामस्वरूप उ...
आइतबार, आषाढ ०१, २०८२
समता प्रेस , संवादाता। गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । मानिसहरुले यसको सेवनको फाइदा लिन सकोस् भनेर धेरै उपभोग गर्छन् । यस्तै अर्को तरकारी ड्रमस्टिक अर्थात सजिवन हो, जुन गर्मीमा प्रशस्त मात्रामा पाइन्छ।सजिवनलाई प्रोटिनको भण्डार भन...
शनिबार, जेठ ३१, २०८२
ललितपुर। ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ।
फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केह...
शनिबार, जेठ ३१, २०८२
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन्।
नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष...
सोमबार, जेठ २६, २०८२
दिपेश रोक्का, कानेपोखरी । कानेपोखरी गाउँपालिका–५ स्थित सिंहादेवी माविमा लागुऔषध दुर्व्यसनविरुद्धको एक हप्ते सचेतनामूलक कार्यक्रम सुरु भएको छ। सोमबारबाट सुरु भएको कार्यक्रमको पहिलो दिन उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएका छन्।
कानेपोखरी गाउँपालिका वडा नं. ५ को आयोजनामा, कानेपोखरी रिकभरी ...
शनिबार, जेठ २४, २०८२
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था, नेपाल दलित संघको कार्यसम्पादन समिति गठन भएको छ । संघका सभापति लोकबहादुर विश्वकर्माले संघका २२ जना केन्द्रीय सदस्यहरुलाई कार्यसम्पादन समितिमा मनोनित गरेका हुन् ।
नेपाल दलित संघको विधानको धारा १६ को उपधारा ५ बमोजिम २२ जना संघका केन्द्रीय सदस्य केन्द्रीय...
शुक्रबार, जेठ २३, २०८२
दिपेश रोक्का/ कानेपोखरी । कानेपोखरी गाउँपालिकाको इतिहासमै पहिलोपटक सौन्दर्य तथा प्रतिभा प्रतियोगिता आयोजना हुने भएको छ। स्थानिय बालबालिकाको कला, आत्मविश्वास र व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
प्रतियोगिताको अडिसन भोली शनिबार (२०८२ जेठ २४ गते) रमाइलोमा रहे...
शुक्रबार, जेठ २३, २०८२
दिपेश रोक्का। कानेपोखरी गाउँपालिका–६ मा रहेको पर्ल एकेडेमी इंग्लिश स्कूलले संस्थापक स्व. डम्बर सिंह गुरुङको ५२ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ शुक्रबार मनाएको छ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ मा विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने ७१ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। साथै ११ व...
बुधबार, जेठ २१, २०८२
काठमाडौँ । संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरे पनि समाजमा यस्तो विभेद अझै पनि कायम रहेको भन्दै सरोकारवालाहरूले राजनीतिक दल र नेतृत्व जिम्मेवार बन्नुपर्ने सुझाव दिएका छन् ।
बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय दलित समन्वय तथा सह...
सोमबार, जेठ १९, २०८२
ललितपुर । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ वर्ष बितेको छ। तत्कालीन पुनस्थापित संसद्ले २०६३ जेठ २१ गते संकल्प प्रस्ताव पारित गर्दै नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो।
उक्त दिनको स्मृतिमा नेपालमा वर्षेनी विभिन्न कार्यक्रम हुँदै आएका छन्। यो वर्षमा पनि यो दिनको अवसरमा व...