शनिबार, मंसिर २७, २०८२
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण बनाउन सरकार नलागेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताएका छन् । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्तब्यको क्रममा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आज देखि औपचारिक रुपमा सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिर्मोटबाट झण्डातोलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।
भक्तपुरको सल्लाघारीस्थित मैदनमा जारी नेकपा एमालेको ११ औ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेपाली कांग्रेसका कार्यवह...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन् । शनिबार भक्तपुर स्थित नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोह हुदै छ उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले विचलित नरहेको अध्यक्ष ओलि बताउछन्।
'सम्झिइरहेक...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । नेपाल प्रिम्रियर लिगको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अब लुम्बिनी लायन्सले बलिङ गर्ने भएको छ ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन्।
शनिबार भक्तपुरमा सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि नेकपा एमाले र त्यसको नेतृत्वविरुद्धमा सुनियोजित रुपमा प्रह...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औँ महाधिवेशन चुनौतीपूर्ण परिस्थितिमा आयोजना गरिएको बताएका छन्।
शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले आजभन्दा ठिक तीन महिनाअघि देशले कल्पना नै नगरेको विनाशकारी अवस्था भोग्नुपरेको उल्लेख गरे।
सन् १८१६ मा सुगौली सन्धि भए...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ। उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ।
बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ। उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ ...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल दोस्रो सिजनको आज फाइनल खेल हुँदैछ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किं...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील)को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपिलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन्।
उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाय...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि छनोटमा परेकी हुन् ।
कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस...