भेनेजुएला-अमेरिका तनावबारे नेपालको आधिकारिक धारणा सार्वजनिक

भेनेजुएला-अमेरिका तनावबारे नेपालको आधिकारिक धारणा सार्वजनिक

  काठमाडौं । नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो । अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्...
चीनले अमेरिकालाई भन्यो– भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पतीलाई तत्काल रिहा गर

चीनले अमेरिकालाई भन्यो– भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पतीलाई तत्काल रिहा गर

काठमाडौँ । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पती तत्काल रिहा गर्न अमेरिकालाई आग्रह गरेको छ। आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो। चीनले भेनेजुएलाका नेता मदुरोलाई बलपूर्वक पक्राउ गरी लगेको चिन्ता समेत व्यक्त गरेको छ। चीनले राष्ट्रपति मदुरो र उनकी श...
भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

वासिङ्टन डिसी । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएकी छिन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै यो अपरेशन लागूपदार्थको चिन्ताले नभई तेलको स्वार्थले प्रेरित भएको...
बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको व...
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैया...
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

काठमाडौँ । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली 'इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी' एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ। जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा से...
युरोपियन यूनियन द्धारा आप्रवासन नीतिमा कडाइः ‘फिर्ता केन्द्र’ खोल्ने योजना

युरोपियन यूनियन द्धारा आप्रवासन नीतिमा कडाइः ‘फिर्ता केन्द्र’ खोल्ने योजना

एजेन्सी : क्षेत्रीय संगठन युरोपियन यूनियन (ईयू)ले सोमबार आप्रवासन नीति कडा गर्नका निम्त्ति महत्त्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ। जस अन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ खोल्ने योजना पनि समावेश रहेको छ । ब्रुसेल्समा आन्तरिक मन्त्रीहरूको भेलाले यी नयाँ उपायहरूमा मतदान गर्नेछन्, जसमा आप्र...
युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु बिमान ध्वस्त

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु बिमान ध्वस्त

समता प्रेस ,संवादाता। इजरायल र इरानबीच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो । इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ । इजरायलले शुक्रबार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकी सो घटनामा परी ३५...
अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

समता प्रेस , संवादाता। अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ । पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थि...