मंगलबार, कार्तिक २५, २०८२
काठमाडाै । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउने घोषणा गरेको थियो । तर यो घोषणाअनुसार बजेट विनियोजन नहुँदा औपचारिक क्षेत्रलाई बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र परेको छ ।
स्वास्थ्य बीमा बोर्ड तथा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ...
मंगलबार, कार्तिक २५, २०८२
भोजपुर। पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान संख्या बढाएको छ। विगतमा हप्तामा दुईपटक मात्रै सञ्चालित भोजपुर–काठमाडौँ उडान अब चारपटक हुने भएको छ।
प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका पुनः विस्तार गरिएको निगमका भोजपुर स्टेशन प्रमुख प्रकाश...
मंगलबार, कार्तिक २५, २०८२
सुर्खेत। कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बाली — चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमी — प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ।
प्रदेश सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मिलेर अग्र्यानिक उत्पादनलाई व्यवस्थित ...
मंगलबार, कार्तिक २५, २०८२
गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा चालु वर्षको जनवरीदेखि अक्टोबरसम्म दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन्। सो अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले क्षेत्रको भ्रमण गरेका छन्।
सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक र सबैभन्दा कम ज...
आइतबार, कार्तिक २३, २०८२
काठमाडाै । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो।
हा...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन्।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको भन्दै भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुध...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन्।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको ...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई ठेक्का दिएको छ। उक्त कम्पनीले करिब १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोटको डिजाइन, छपाइ, आपूर्ति र डेलिभरी गर्ने जिम्मेवारी पाएको हो।
राष्ट्र बैंकले त...
शुक्रबार, कार्तिक २१, २०८२
सुनसरी। आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध एक करोड २३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ।
आयोगले राजस्व चुहावटमा संलग्न भई गैरकानुनी लाभ उठाएको दाबीसहित विहीबार व...
सोमबार, कार्तिक १७, २०८२
काठमाडौँ। यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ...