शुक्रबार, भाद्र १५, २०८०
काठमाडौं । रिक्त रहेको महालेखा परीक्षकका लागि शिशिरकुमार ढुंगाना र सुबोधलाल कर्ण अगाडि देखिएका छन्।
महालेखा परीक्षकको कार्यालय प्रमुखमा १५ जनाले आवेदन दिएका थिए। तर यी दुई उम्मेदवारलाई बलिया दाबेदार मानिएको छ।
ढुंगाना पूर्वसचिव हुन् भने कर्ण चार्टर्ड एकाउण्टेन्ड हुन्। गत जेठदेखि नै रिक्त र...
शुक्रबार, भाद्र १५, २०८०
काठमाडौं । वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिने भएको छ।
जिल्ला समन्वय समिति काठमाडौले भदौ १६ गते शनिबार र्याफ्टिङ गर्न लागेको हो।
वाग्मतीलाई स्वच्छ, सफा र सुन्दर बनाउन, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेत...
बिहिबार, भाद्र १४, २०८०
नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको छ ।...
बुधबार, भाद्र १३, २०८०
काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर केही महत्वपूर्ण विषय अगाडि सारेको छ। ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको निर्माण तथा विद्युत खरिद सम्झौताको अवधि ५० वर्ष बनाउनेलगायतका प्रस्ताव अघि सारिएको छ।
विद्युत खरिद सम्झौतामा रहेको अन्योलता हटाउन तथा ‘व...
मंगलबार, भाद्र १२, २०८०
बागलुङ । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ ।
घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि...
सोमबार, भाद्र ११, २०८०
मकवानपुर । खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् ।
बिहानको खाजानास्तापछिको उनको दिनाचार्य हुन्छ फलामसँग जुध्ने । मकवानपुरको ब...
बुधबार, भाद्र ०६, २०८०
पोखरा । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ। गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषिमा तीन सय ७३ वटा गरी कुल आठ सय ५४ वटा फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
मन्त्रालयका योजना तथा ...
शनिबार, भाद्र ०२, २०८०
काठमाडौं । तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउनका लागि एक अर्ब खर्च हुने अनुमान गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस गरेको चुहानडाँडा विमानस्थल निर्माण आयोजनाको वातावरणीय प्रभवा मूल्यांकन अध्ययन (ईआए) प्रत...
बिहिबार, साउन ३२, २०८०
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो।
मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पा...
बिहिबार, साउन ३२, २०८०
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्डबाट सम्मानित गरिने भएको छ। चौधरीलाई ‘फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्न लागिएको हो।
दुबईस्थित म्युजियम अफ द फ्युचर भवनमा अक्टोबर ७ तारिखमा विशेष समारोहका बिच चौधरीलाई सम्मान गरिनेछ।
एसियन अवार्डले व्यवसाय, क...