सोमबार, भाद्र १०, २०८१
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प...
सोमबार, बैशाख ३१, २०८१
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७, शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माण कार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल बनाउने भन्दै २०७८ मंसिर ७ मा तत्कालिन कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले शिलान्यास गरेका थिए ।
भलुवा सिमसार विकासका लागि संस्क...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ। वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ।
सिंगापुरले अहिले बिहान ९ः ५५ मा मापन गरेको वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ। यो सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ।
खराब वाय...