बिहिबार, आश्विन ३०, २०८२
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
उनले युवा पुस्ताले चलाएको आन्दोल...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेक...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता बोलउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, ...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौँ। बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले स्थापना गरेको गतिशील लोकतान्त्रिक पार्टीमा बस्नेत आफैँ भने पदाधिकारी समेत रहेका छैनन्।
उनीसमेत आवद्ध रहेको दलको अध्यक्षमा दिनेशराज प्रसाई छन्। उपाध्यक्ष छैनन्। तर महासचिव भने ५ जना छन्। विधागतरुपमा महासचिव तोकिएको छ।
जसमध्ये राजनीतित...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिंहसहितका प्रतिबादीविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ भ्रष्टाचारको बिगो माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता भएको हो।
सिंहले विभिन्न उपभोक्ता समिति गठन ग...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको फिल्मले अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेको हो।
दक्षिण भारतीय केही निर...
बिहिबार, आश्विन ३०, २०८२
काठमाडौं । घर तथा कार्यालय सजावट सामग्रीमा १५ वर्षदेखि सेवा दिँदै आएको हलेसी डेकोर प्रा।लि।ले व्यापारमा पारदर्शिता र इमान्दारीतालाई प्राथमिकता दिँदै डिजिटल कम्प्युटराइज्ड बिलिङ प्रणाली औपचारिक रूपमा लागू गरेको छ।
“व्यापारमा इमान्दारीता, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सुरु गरिएको...
बुधबार, आश्विन २९, २०८२
काठमाडौँ। काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको बताउँदै थुनामा पठ...
बुधबार, आश्विन २९, २०८२
काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा कविता नेपाली फिचर्ड छिन् । कविता र सागर रानाले गरेका हुन्। चलचित्रको कथा अनुसारको गीतमा गायिका शान्ती श्री परियारको स्वर रहेको छ। गीतको भिडियोमा कवित...