शुक्रबार, बैशाख १४, २०८१
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो ।
मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ– बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्द...
सोमबार, बैशाख १०, २०८१
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीले जिम्मेवारी पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले अर्थ मन्त्रालयको सचिवमा उनलाई ल्याउने निर्णय गरेको हाे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोज १५ गते विशेष उनी निलम्बनमा परेका थिए। पेमे...
शनिबार, बैशाख ०८, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ।
मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्...