बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भए लगतै समितिले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ ।
नेकपा एमालेका नवनिर्वाचित सचिव डा.राजन भट्टराईका अनुसार शुक्रबार दिउँसो १ :०० बजे बैठक बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार बैठक बबरमहल स्थित कार्की ब्याङ्केटमा बस्नेछ ।
...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताएका छन्।
अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा ...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले जमानतमा छाड्न गरेको आदेश बदर गरिद...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा चुनाव हुँदैमा एमाले विभाजन नहुने बताएका छन्। उनले महाधिवेशनमा लोकतन्त्रको अभ्यास गरेको एमाले अब झन् बलियो भएर अगाडि बढ्ने बताए।
बिहीबार तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले एमालेमा लोकतान्त्रिक अभ्यास रहेको र एमालेको जस्तो ल...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने र अदालतमा कानूनी लडाई साथमै लिएर जाने बताएका छन् ।
तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै केपि शर्मा ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाए...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेकपा (एमाले) को काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । तामझामका साथ सम्पन्न महाधिवेशनले १९ सदस्यीय पदाधिकारीको टिम खडा गरे पनि निर्वाचित अनुहारमा समावेशिताको रङ्ग भने निकै फिका देखिएको छ ।
पार्टीले समावेशिता र समानुपातिक प्रतिनिधित्वको जतिसुकै चर्को नारा लग...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । नेकपा एमालेको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन्।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन्।
उपाध्यक्षमा विष्णु पौडेल, ...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।
ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार के...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । एमालेको एघारौं महाधिवेशनमा १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएकी छिन्।
अन्तिम मत परिणामअनुसार सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन् । अर्यालले १ हजार ५३० मत ल्याएर विजयी भएकी हुन्। सचिव पदका लागि २० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये अर्यालसहित तीन जना महि...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । केपी ओली शक्ति र सत्तामा हुँदाका हर्ताकर्ता विष्णु रिमाल महाधिवशेनमा पराजित भएका छन्। रिमाल उपमहासचिव पदमा पराजित भएका हुन्।
दशौं महाधिवेशनमा ओली प्यानलबाट उपमहासचिव जितेका रिमालले यसपटक पनि उही पदमा उम्मेदवारी दिएका थिए। उनलाई एमालेमा ओलीका सारथि मानिन्थ्यो। अध्यक्षमा केपी शर्मा ओ...