आइतबार, मंसिर २८, २०८२
बाबू जगजीवन राम भारतका महान् समाज सुधारक, स्वतन्त्रता सेनानी र दलित अधिकारका अग्रणी नेता हुनुहुन्थ्यो। बिहारमा एउटा दलित परिवारमा जन्मिएर उहाँले भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय नेताकारुपमा भूमिका खेल्दै उहाँले राष्ट्रिय राजनीतिमा समेत महत्त्वपूर्ण छाप छोड्नुभएको थियो।
भारतमा मात्रै होइन, ...
आइतबार, मंसिर २८, २०८२
हलिया र दलितको विषय दुख्ने र घोच्ने, संवेदनशील हुनेलाई मात्रै यो विषय दुख्छ । अरूलाई यो गैँडाको छाला जस्तै रहेछ । गैँडाको छाला जति घोचे पनि नदुख्ने चिज हाम्रो सिंहदरबार छ । त्यो सिंहदरबारलाई जति भने पनि, जति धेरै कुरा गरे पनि त्यसलाई दुख्दैन । मानौँ त्यो निर्जीव हो ।
यो सिंहदरबार भनेको के हो ...
शनिबार, मंसिर २७, २०८२
भरत इङनाम,
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टीभित्र दुई कार्यकाल करिब एक दशक महासचिवको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। संगठन सञ्चालन, संरचना व्यवस्थापन र आन्तरिक समन्वयमा उहाँको योगदान उल्लेखनीय रहँदै आएको छ। तर पार्टीको समग्र नेतृत्व, अर्थात् ‘फर्स्ट लिडर’को भूमिकामा अगाड...
मंगलबार, मंसिर २३, २०८२
हामी धेरैमा सरकार र सत्ता एउटै हो भन्ने भ्रम विद्यमान छ। यही भ्रमका कारण अहिले कतिपय राजनीतिक मुद्दाहरूमा समस्या भइरहेका छन्। मैले जेन-जी आन्दोलनले सरकार मात्र ढालेको हो तर सत्ता ढालेको छैन। भनेपछि, खिसिट्युरी गर्ने धेरै विद्वान मित्रहरू पनि थिए।
खासमा जेन-जी आन्दोलनले ओली सरकार, अर्थात् मन्त...
सोमबार, मंसिर २२, २०८२
आज राजनीतक पार्टीहरू च्याउ जस्तै उम्रिरहेका छन्। तर राजनीतिक पार्टीहरुको एउटै लक्ष्य स्थानीय सरकारहरुलाई आर्थिक रुपमा सशक्त र सुसासन सहितको समृद्ध बनाउने नीति हुनुपर्छ ।
आज सहरका सम्पन्न स्थानीय तहहरुले विकासका नाममा काम गर्ने ठाउँ देखेका छैनन्, उनीहरूसँग ट्वाइलेट बनाउने ठाउँ समेत छैन । तर त्...
सोमबार, मंसिर २२, २०८२
रमेश कुमार बोहोरा,
नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ ।
पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भवि...
बुधबार, मंसिर १७, २०८२
कुनै पनि आन्दोलन, बिद्रोह वा क्रान्ति सम्पन्न भएपछि दमनकर्तालाई कारबाही गर्नुपर्ने चर्को दबाब उठ्नु स्वाभाविकै हो। आन्दोलन दमन गर्न राज्य वा सुरक्षाकर्मीले कानुन विपरीत अत्यधिक बल प्रयोग गरेको प्रमाणित भएमा दमनकर्तामाथि कारबाही गर्नु न्यायसंगत हुन्छ। तर यो विषय त्यति सहज भने हुँदैन।
देशमा शान...
आइतबार, मंसिर १४, २०८२
जेन-जी आन्दोलनका कारण देशले ठूलो जन–धनको क्षति व्यहोर्नुपरेको छ। राज्यमा अराजकता, हिंसा र असुरक्षा बढेको छ। जनताको शान्ति–सुरक्षा कायम गर्ने प्रहरीकै मनोबल खस्किएको छ। स्वाधीनता र राष्ट्रिय सुरक्षाका संवेदनशील विषयहरू झनै जटिल बनेका छन्। लोकतन्त्र र संघीयता नै संकटमा परेको अनुभूति दिनदिनै बलियो ...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं । पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए। दाहालले पुस्तकमाथि समिक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेल...
बिहिबार, मंसिर ०४, २०८२
काठमाडौँ । चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन्।
बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन्।
‘जीवनक...