शुक्रबार, मंसिर २६, २०८२
काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएक...
शुक्रबार, मंसिर २६, २०८२
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।
आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीति अनुरुप...
शुक्रबार, मंसिर २६, २०८२
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षधरले काठमाडौंको थापागाउँदेखि च्यासलसम्म ‘रेड मार्च’गरेको छ।
एमालेको इतर पक्ष भनिने विद्या–ईश्वर पक्षधर नेता कार्यकर्ताले एमालेको केन्द्रीय कार्यालयसम्म मार्चपास र्याली...
शुक्रबार, मंसिर २६, २०८२
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब...
शुक्रबार, मंसिर २६, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । शुक्रबार चार जना मन्त्री थपेर चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।
श्रद्धा श्रेष्ठ...
शुक्रबार, मंसिर २६, २०८२
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्राप्त गरेका छन्। पुरस्कार ग्रहण गर्न उनी आज दिल्ली प्रस्थान गरेका हुन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परियारले बाबुसाहेब डा. भीमराव अम्बेडकरको ‘शिक्षित...
शुक्रबार, मंसिर २६, २०८२
काठमाडौँ । काठमाडौँमा जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७...
बिहिबार, मंसिर २५, २०८२
उदयपुर। उदयपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट प्रत्यक्षतर्फ युवा नेता लक्ष्मी परियारको नाम सिफारिस भएको छ।
लामो समयदेखि सामाजिक आन्दोलनसँगै राजनीतिमा सक्रिय परियार हाल कांग्रेस केन्द्रीय सदस्य तथा दलित समन्वय विभागकी प्रमुख छिन्। जिल्ला कार्यसमितिको बिहीबार बसेको ब...
बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली 'इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी' एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ।
जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा से...
बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन्।
विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर दे...