बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र सर्त रहेको बताएका छन्। बिहीबार कठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले जुनसुकै बाटोबाट भए पनि प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको बताएका हुन्।
अनधिकृत रूपमा गठन भएको वर्तमान सरकारलाई जननिर्वाचित प्रति...
बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ। हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ।
संयुक्...
बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ ।
प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्ल...
बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा) बिचको एकता भाँडिएको छ । जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए । एकता वार्ता असफल भएपछि दुवै पार्टीका नेताहरूले एक अर्कालाई आरोप लगाएका छन् । रास्वपाबाट संवाद...
बिहिबार, मंसिर २५, २०८२
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष केपी ओलीका बारेमा गलत हल्ला फैलाउँदै मिडिया ट्रायलको प्रयास भएको बताएका छन् ।
नेता बस्नेतले बिहीब...
बिहिबार, मंसिर २५, २०८२
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ।
उनीहरूको मुद्दा न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको इजलाशमा परेको छ। यो मुद्दा चार नम्बरमा छ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अ...
बुधबार, मंसिर २४, २०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होईन जटिलता तर्फ लाने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम र...
बुधबार, मंसिर २४, २०८२
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा केपी ओलीले कसैलाई अध्यक्षमा प्रस्ताव गरे सहमती हुनसक्ने बताएका छन्।
महाधिवेशनको हलमा औपचारिक ढंगले ओलीबाट प्रश्ताव आएका खण्डमा सहमति हुनसक्ने सम्भावना पोखरेलले औंल्याएका हुन्। बुधबार सम्पादकहरूसँगको अन्त...
बुधबार, मंसिर २४, २०८२
काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित राजनीतिक गतिविधिमा सहभागी भएका कारण कसैैलाई पनि फौजदारी अनुसन्धान वा अभियोजन नगरिनेलगायत बिषयमा सहमती भएको छ।
यस्तै, दलीयकरण, भागबण्डा, अकुत सम्पत्ति, सार्वजनिक पदको दुरुपयोग लगायतका विषयमा छानबिन गर्न उच्चस्तरीय आयो...
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न देशैभरका कार्यसमितिमा परिपत्र गरेका छन्।
क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सब...