किन भाँडियो रास्वपा र उनेपाबिचको एकता ?

किन भाँडियो रास्वपा र उनेपाबिचको एकता ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा) बिचको एकता भाँडिएको छ । जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए । एकता वार्ता असफल भएपछि दुवै पार्टीका नेताहरूले एक अर्कालाई आरोप लगाएका छन् । रास्वपाबाट संवाद...
महेश बस्नेत भन्छन् :– केपी ओली ‘गिरफ्तार’भनेर मिडिया ट्रायल गरे

महेश बस्नेत भन्छन् :– केपी ओली ‘गिरफ्तार’भनेर मिडिया ट्रायल गरे

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष केपी ओलीका बारेमा गलत हल्ला फैलाउँदै मिडिया ट्रायलको प्रयास भएको बताएका छन् । नेता बस्नेतले बिहीब...
रवि–छवि मुद्दाको मुद्दा तेजनारायण पौडेल र सागर विष्टको इजलाशमा

रवि–छवि मुद्दाको मुद्दा तेजनारायण पौडेल र सागर विष्टको इजलाशमा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ। उनीहरूको मुद्दा न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको इजलाशमा परेको छ। यो मुद्दा चार नम्बरमा छ। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अ...
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’

‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होईन जटिलता तर्फ लाने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम र...
एमाले अध्यक्षका दाबेदार ईश्वर पोखरेल भन्छन्– केपी ओलीले कसैलाई अध्यक्षमा प्रस्ताव गरे सहमति हुनसक्छ

एमाले अध्यक्षका दाबेदार ईश्वर पोखरेल भन्छन्– केपी ओलीले कसैलाई अध्यक्षमा प्रस्ताव गरे सहमति हुनसक्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा केपी ओलीले कसैलाई अध्यक्षमा प्रस्ताव गरे सहमती हुनसक्ने बताएका छन्। महाधिवेशनको हलमा औपचारिक ढंगले ओलीबाट प्रश्ताव आएका खण्डमा सहमति हुनसक्ने सम्भावना पोखरेलले औंल्याएका हुन्। बुधबार सम्पादकहरूसँगको अन्त...
सरकार र जेनजी प्रतिनिधिबीच आन्दोलनमा लागेकालाई फौजदारी मुद्दा नचलाउने सहमति

सरकार र जेनजी प्रतिनिधिबीच आन्दोलनमा लागेकालाई फौजदारी मुद्दा नचलाउने सहमति

काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित राजनीतिक गतिविधिमा सहभागी भएका कारण कसैैलाई पनि फौजदारी अनुसन्धान वा अभियोजन नगरिनेलगायत बिषयमा सहमती भएको छ। यस्तै, दलीयकरण, भागबण्डा, अकुत सम्पत्ति, सार्वजनिक पदको दुरुपयोग लगायतका विषयमा छानबिन गर्न उच्चस्तरीय आयो...
क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न महामन्त्री थापाको ७ बुँदे परिपत्र

क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न महामन्त्री थापाको ७ बुँदे परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न देशैभरका कार्यसमितिमा परिपत्र गरेका छन्। क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सब...
विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्नुपर्छ :  प्रधानमन्त्री कार्की

विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री कार्कीले काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएकी छन् । त्यसका लागि ऐनमानै परिमार्जन गर्ने तयारी भइरहेको उनले बताइन्। 'शिक्ष...
पेनडाउन गरिरहेका भन्सार एजेन्ट र विभागबीच सहमतिपछि आयातनिर्यात सरु

पेनडाउन गरिरहेका भन्सार एजेन्ट र विभागबीच सहमतिपछि आयातनिर्यात सरु

काठमाडौँ । नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्ट र भन्सार विभागबीच सहमति भएपछि रोकिएका काम बुधबारदेखि सुरु भएका छन्। भन्सार विभागमा भएको दुई पक्षीय वार्तापछि सहमती जुटेको हो। भन्सार एजेन्ट महासंघले एजेन्टहरूका माग सम्बोधनका विषयलाई सरकारले सकर...
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले मंसिर २७ गते विश्वासको मत लिने

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले मंसिर २७ गते विश्वासको मत लिने

काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते विश्वासको मत लिने भएका छन्। यसअघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको मधेश प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नि...