बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेकपा (एमाले) को काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । तामझामका साथ सम्पन्न महाधिवेशनले १९ सदस्यीय पदाधिकारीको टिम खडा गरे पनि निर्वाचित अनुहारमा समावेशिताको रङ्ग भने निकै फिका देखिएको छ ।
पार्टीले समावेशिता र समानुपातिक प्रतिनिधित्वको जतिसुकै चर्को नारा लग...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि प्रशिक्षण क्याम्पमा रहेका २६ खेलाडीबाट २० जना छनोट गरेको हो । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुनेछ ।
पहिलो चरणको प्रशिक्षण क्...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । नेकपा एमालेको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन्।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन्।
उपाध्यक्षमा विष्णु पौडेल, ...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।
ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार के...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । एमालेको एघारौं महाधिवेशनमा १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएकी छिन्।
अन्तिम मत परिणामअनुसार सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन् । अर्यालले १ हजार ५३० मत ल्याएर विजयी भएकी हुन्। सचिव पदका लागि २० जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये अर्यालसहित तीन जना महि...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । केपी ओली शक्ति र सत्तामा हुँदाका हर्ताकर्ता विष्णु रिमाल महाधिवशेनमा पराजित भएका छन्। रिमाल उपमहासचिव पदमा पराजित भएका हुन्।
दशौं महाधिवेशनमा ओली प्यानलबाट उपमहासचिव जितेका रिमालले यसपटक पनि उही पदमा उम्मेदवारी दिएका थिए। उनलाई एमालेमा ओलीका सारथि मानिन्थ्यो। अध्यक्षमा केपी शर्मा ओ...
बिहिबार, पौष ०३, २०८२
रुपन्देही । सहकारी गठी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको मुद्दामा आज पनि पेशी तोकिएको छ।
दुवैले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका ...
बिहिबार, पौष ०३, २०८२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनु...
बिहिबार, पौष ०३, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताएका छन्।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताए।
नेता कोइरालालले नेपाली कांग्रे...