युरोपियन यूनियन द्धारा आप्रवासन नीतिमा कडाइः ‘फिर्ता केन्द्र’ खोल्ने योजना

युरोपियन यूनियन द्धारा आप्रवासन नीतिमा कडाइः ‘फिर्ता केन्द्र’ खोल्ने योजना

एजेन्सी : क्षेत्रीय संगठन युरोपियन यूनियन (ईयू)ले सोमबार आप्रवासन नीति कडा गर्नका निम्त्ति महत्त्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ। जस अन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ खोल्ने योजना पनि समावेश रहेको छ । ब्रुसेल्समा आन्तरिक मन्त्रीहरूको भेलाले यी नयाँ उपायहरूमा मतदान गर्नेछन्, जसमा आप्र...
अन्तरिम सरकारका प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबिच भेटवार्ता

अन्तरिम सरकारका प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईबिच भेटवार्ता

  काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र अभियान्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ । नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका म...
पोख्रेल समूहले बुझाए आफ्नो अवधारणा पत्र

पोख्रेल समूहले बुझाए आफ्नो अवधारणा पत्र

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो अवधारणा पत्र पार्टीलाई बुझाएको छ । सोमबार दिउँसो आफ्नो समूहका नेतासहित केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका हुन् । पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक...
पोख्रल समूहको छुट्टै अवधारणा पत्र, ओलिलाई बुझाउन पार्टी कार्यलय जादै

पोख्रल समूहको छुट्टै अवधारणा पत्र, ओलिलाई बुझाउन पार्टी कार्यलय जादै

काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका दावेदार समेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनबारे तयार पारिएको छुट्टै राजनीतिक तथा सांगठनिक प्रस्ताव पार्टी केन्द्रिय कार्यालयमा बुझाउने भएका छन् । आफूले तयार पारेको दस्ताबेज बोकेर पोखरेल केहीबेरमा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प...
प्रतिनिधिसभा निर्वाचनका लागि चुनाव चिह्न तय, कस्ता छन् चुनाव चिन्ह?

प्रतिनिधिसभा निर्वाचनका लागि चुनाव चिह्न तय, कस्ता छन् चुनाव चिन्ह?

  काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि कुल १०७ वटा चिह्न सदर गरेको हो । निर्वाचनमा भाग लिन १२० दलले आवेदन दिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी...
दल दर्ता पछि काठमाडौंमा श्रम संस्कृति पार्टीको आम सभा

दल दर्ता पछि काठमाडौंमा श्रम संस्कृति पार्टीको आम सभा

      काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता पछिको काठमाडौंमा आयोजना भएको यो पहिलो औपचारिक सभा हो । उक्त सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको छ...
गोवा नाइट क्लव आगलागीमा मृत्यु हुनेमा चारजना नेपाली

गोवा नाइट क्लव आगलागीमा मृत्यु हुनेमा चारजना नेपाली

काठमाडौँ । भारतको गोवामा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको ज्यान गएको छ। गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लवमा भएको उक्त घटनामा २५ जनाको मृत्यु भएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार घटनामा मृत्यु हुनेमा २० जना क्लबका कर्मचारी छन्। ती कर्मचारीमध्ये चार ज...
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’गरिँदै

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान...
सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रम...
नबिल बैंकले १२.५२ प्रतिशत लाभांश दिने

नबिल बैंकले १२.५२ प्रतिशत लाभांश दिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले यसपटक १२.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवसम्म वितरणयोग्य मुनाफाबाट करसहित १२.५० नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पास गरेपछि वितरण गरिने कम्पनी सचिव भीष्म...