बिहिबार, मंसिर १८, २०८२
पाल्पा । चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषणलगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् ।
उनीहरुले गोष्ठी, छ...
बिहिबार, मंसिर १८, २०८२
सुनसरी/खोटाङ । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली विहिबारदेखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् ।
पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती प...
बिहिबार, मंसिर १८, २०८२
काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् ।
लिम्बूहरूले चासोक तङ्नाम प...
बिहिबार, मंसिर १८, २०८२
काठमाडाै । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भएसँगै आगामी नेतृत्वको चर्चा सुरु भएको छ । जेन-जी आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिलाई कांग्रेसको नेतृत्वमा पनि युवा नेताहरूको चर्चा हुन थालेको हो। कतिपय नेताहरूले उम्मेदवारी नै घोषणा गरेर तयारी अघि बढाएका छन्। कांग्रेसले आगामी पुस २...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ। दलित जेन-जी अलायन्सले एकपटक सांसद भइसकेको व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने व्यवस्था गर्न माग गरेको छ। बुधबार अलायन्सका संयोजक जीवन तिरुवासहित दलित समुदायका अगुवाहरूले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
...
बुधबार, मंसिर १७, २०८२
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन पत्र बुझाएका छन्।
बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरुद्द र सुशासन एवं आर्थिक–...
बुधबार, मंसिर १७, २०८२
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन्।
बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सहि व्यक्ति छानिएन र आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छ...
बुधबार, मंसिर १७, २०८२
काठमाडौं । राष्ट्रिय दलित आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दलित समुदायको अधिकार सुनिश्चितताका लागि संविधानबमोजिम गर्नुपर्ने कार्यहरू तत्काल अघि बढाउन सुझाव दिएको छ।
आयोगले विगतमा गरेका सिफारिस र सुझावहरूको स्मरण गराउँदै नयाँ परिस्थितिमा गठन भएको नागरिक सरकारले जात व्यवस्थ...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनमाथि बैधताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट सर्वोच्च अदालतमा लिखित जवाफ पेस भएको छ।
राष्ट्रपति कार्यालयका तर्फबाट सचिव डा.दिपक काफ्लेले जवाफ पठाएका हुन्। राष्ट्रपतिको जवाफमा तत्कालीन प्रधानमन्त्री...
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप...