मंगलबार, मंसिर १६, २०८२
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ ।
आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयार...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ ।
मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।
संय...
मंगलबार, मंसिर १६, २०८२
काठमाडौं। अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरबराबर १४३.५८ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।
शनिबार एक डलरबराबर १४३.४४ रुपैयाँ थियो। डलरसँग नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ।
नेपाली रुपैयाँ (नेरु) को भ...
सोमबार, मंसिर १५, २०८२
काठमाडौं । सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनकाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी प...
सोमबार, मंसिर १५, २०८२
सोमबार २४ वर्ष पूरा गर्नुभएकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ ।
शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुध...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने निश्चित भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्।
कार्यतालिका अनुसार पुस १५ गते वडा अधिवेशन सुरू हुन...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो।
४५ मेगावाट क्षमताको चुम्चेत स्या...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ। भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृङ्खलाको पहिलो खेल आइतबार खेलिएको छ। यस खेलमा भारतीय टोलीका अनुभवी ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे।
कोहली र रोहितले दोस्रो विकेटका लागि उत्कृष्ट शतकीय साझेदारी गरे। यो जोडीले एकदिवसीयमा शतकीय साझेदारी गरेक...
सोमबार, मंसिर १५, २०८२
बागलुङ । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अग...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा ...