देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँक...
एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार...
शेख हसिनालाई २१ वर्षको जेल सजाय

शेख हसिनालाई २१ वर्षको जेल सजाय

 काठमाडौँ  । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ। बीबीसी न्युज बंगलाका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाइएको छ। फैसला सुनाउँदै अदालतले शेख ...
जीवन तिरुवाको संयोकत्वमा दलित जेन-जी एलायन्स, को-को तोकिए प्रदेश संयोजक ?

जीवन तिरुवाको संयोकत्वमा दलित जेन-जी एलायन्स, को-को तोकिए प्रदेश संयोजक ?

काठमाडौँ। जेन-जी आन्दोलनसँगै दलित समुदायको मुद्दालाई नयाँ ढंगले वकालत गर्ने गरी दलित जेन-जी एलायन्स गठन भएको छ। जीवन तिरुवा एलायन्सको संयोजक चयन भएका छन् भने एलायन्सले प्रधानमन्त्रीसहित सरकारका निकायहरूमा दलित समुदायका मागहरू सम्बोधनका लागि ध्यानाकर्षण गराइरहेको छ। एलायन्सको सातै प्रदेशमा ...
जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न पत्रकारलाई प्रशिक्षण

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न पत्रकारलाई प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेका छन् । तालिममा महासंघ केन्द्रीय समितिका...
निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । निर्वाचनका क्रममा सुरक्षा व्यवस्था सुदृढ गर्न नेपाली सेना परिचालन गर्ने प्रस्तावलाई राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्...
सुदूरपश्चिम रोयल्स चौथो जितसँगै प्लेअफ नजिक, लुम्बिनीको तेस्रो हार

सुदूरपश्चिम रोयल्स चौथो जितसँगै प्लेअफ नजिक, लुम्बिनीको तेस्रो हार

  काठमाडौँ । ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चौथो खेलसम्म अपराजित यात्रा कायमै राखेको छ । कीर्तिपुरमा सुदूरपश्चिमले बिहीवार आफ्नो चौथो खेलमा लुम्बिनी लायन्समाथि सात विकेटको जितसँगै अपराजित यात्रा कायमै राखेको हो । ओपनर विनोदले अर्ध...
पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

काठमाडौँ । सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालतको धरौटी आदेश अनुसार थुनामुक्त भएका छन्। महरासँग उच्च अदालत पाटनले विहीबार २० लाख धरौटी रकममा छाड्न आदेश दिएको थियो। उच्चको आदेशपछि महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर छाडिएको छ। उच्च अदालत...
द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । “होस्टालिटीको अवस्था ...
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

रुपन्देही । रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ। उनीहरुको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको ३ नं इजलाशमा परेको थियो। तर, रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्...