प्रधानमन्त्री कार्कीले डाकिन् राष्ट्रिय सुरक्षा परिषद् बैठक

प्रधानमन्त्री कार्कीले डाकिन् राष्ट्रिय सुरक्षा परिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक डाकेकी छिन्। बिहीबार दिउँसो साढे २ बजेका लागि सुरक्षा परिषद् बैठक डाकिएको हो । सिंहदरबारस्थित पषिदको सचिवालयमा बैठक बस्न लागेको छ । बाराको सिमरामा बुधबार र विहीबार उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो। बुधबा...
मानवअधिकार आयोगले भन्यो– बारामा शान्ति सुरक्षा मजबुत बनाउ

मानवअधिकार आयोगले भन्यो– बारामा शान्ति सुरक्षा मजबुत बनाउ

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारको धनाकर्षण गराउँदै बाराको सिमरामा शान्ति सुरक्षा मजबुत बनाउन भनेको छ। आयोगले विहीबार सरकारलाई निर्देशन दिँदै बुधबारदेखि उत्पन्न परिस्थितिबारे ध्यानाकर्षण गराएको हो। आयोगले एक विज्ञप्तिमार्फत सरकारलाई स्थिति सामान्य बनाउने कार्यमा सहयोग पु¥याउन समे...
सर्वोच्चलाई केपी ओलीको जवाफ– अराजकता मच्चाउनेहरुले नै राज्यसत्ता कब्जा गरे

सर्वोच्चलाई केपी ओलीको जवाफ– अराजकता मच्चाउनेहरुले नै राज्यसत्ता कब्जा गरे

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै अराजकता मच्चाउनेहरुले नै अहिले राज्यसत्ता कब्जा गरेको दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दायर भएका रिटमा विपक्षी बनाइएका ओलीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पठाउदै यस्तो दाबी गरेका हुन्। ओलीले प...
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन: प्रधानमन्त्री कार्की

सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन्। उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन्। ‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्र...
स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

गण्डकी । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ । जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो । वडाध्यक्ष राधिका शाहीका अनु...
मन्त्रिपरिषदद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस

मन्त्रिपरिषदद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ ...
प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न– नेतालाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ?

प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री शर्माको प्रश्न– नेतालाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ?

काठमाडौँ । एमालेका नेताहरु कार्यक्रममा लागि सिमरा जान नपाएको विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको ध्यानाकर्षण गराएका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत सिमरा घटना दुःखद् रहेको पनि बताएका छन्। शर्माले नेताहरूको भ्रमणको वातावरण नभए कसरी चुनाव हुन्छ ? भन्दै प...
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त

मोरङ । कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त बनेक...
लहानमा ‘स्वच्छता अभियान’ सुरु

लहानमा ‘स्वच्छता अभियान’ सुरु

सिरहा। यहाँको लहान नगरपालिकाले दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेको छ । विश्व शौचालय दिवसका अवसरमा आज पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहमा नगरप्रमुख महेशप्रसाद चौधरीले अभियानको उद्घाटन गर्दै स्वच्छता सुधारलाई अबको मुख्य...
बर्दियाका दलित महिला जनप्रतिनिधि संगठित

बर्दियाका दलित महिला जनप्रतिनिधि संगठित

बर्दिया । बर्दियामा दलित महिला जनप्रतिनिधिहरूको जिल्लास्तरीय साझा मञ्च गठन भएको छ । जिल्लास्थित आठवटै पालिकाका महिला जनप्रतिनिधिलाई समेटेर साझा मञ्च गठन गरिएको हो । मंगलबार गुलरियामा सम्पन्न भेलाले चन्द्रकला विकलाई संयोजक, विमला परियारलाई सह-संयोजक र पूजा सुनारलाई सचिवमा चयन गरेको छ । यस्तै आ...