मंगलबार, कार्तिक २५, २०८२
नयाँदिल्ली। धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ। प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य संकटलाई थप गम्भीर बनाएको छ। यस स्थितिप्रति असन्तुष्टि जनाउँदै बासिन्दाहरू सरकारी कदमको माग गर्दै सडकमा उत्रिएका छन्।
विश्व स्वास्थ्य...
मंगलबार, कार्तिक २५, २०८२
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
मन्त्रिपरिषद्को कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेका हुन...
आइतबार, कार्तिक २३, २०८२
काठमाडाै । गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ।
आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ। सुरुको चरणमा निर्माण कम्पनीले क...
आइतबार, कार्तिक २३, २०८२
काठमाडाै । विभिन्न दलका राजनीतिक संघ-संगठनमा संलग्न शिक्षक, कर्मचारीलाई सरकारले मान्यता नदिने बताएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका संघसंगठनलाई मन...
आइतबार, कार्तिक २३, २०८२
तेह्रथुम। आठराई गाउँपालिकाको पर्यटकीय गन्तव्य झाँक्री गुफा परिसरमा 'आठराई बहुजातीय सांस्कृतिक संग्रहालय' निर्माण भएको छ।
संग्रहालय सञ्चालनका लागि गाउँपालिकाले आठराई बहुजातीय सांस्कृतिक संग्रहालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ समेत जारी गरी कार्यान्वयनमा ल्याएको छ। भवन निर्माण भइसकेकाले...
आइतबार, कार्तिक २३, २०८२
काठमाडाै । मोरङको उर्लाबारी नगरपालिका–९ का किसानहरूले लामो समयको सपना पूरा गर्दै अत्याधुनिक धान काट्ने मेसिन हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रली भित्र्याएका छन्।
कुल लागत ६२ लाख ७६ हजार रुपैयाँ पर्ने यस परियोजनामा कोशी प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिएको छ।
‘हाम्रो उद्देश्य किसान...
आइतबार, कार्तिक २३, २०८२
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिजमा भएको कीर्ते र अनियमिततामा अनुसन्धान शुरु गरेको छ । नेपाल ट्रष्टबाट थमसेर्कु डेभलपर्ससँग ठेक्का सम्झौतामा संलग्न भएका तत्कालिन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका हुन् ।
नेपाल ट्रष्टले सा...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन्।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको ...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौँ । दलित जेन-जी अलायन्सले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पछिल्लो राजनीतिक घटनाक्रम र दलित समुदायको अवस्थाका विषयमा ध्यानाकर्षण गराएको छ।
जेन-जी उमेर समूहका युवापुस्ताले भदौ २३ र २४ गते भ्रष्ट्राचारविरुद्ध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरेको ऐतिहासिक जनविद्रोहपछि विकसित घटनाक्...
शनिबार, कार्तिक २२, २०८२
काठमाडौँ। दलित समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच बढाउन नीतिगत सुधार र तिनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।
गरिबी, सामाजिक पछौटेपन र चेतनाको अभावका कारण अझैपनि धेरै दलित बालबालिका विद्यालयबाहिर रहेको र युवाहरूले विश्वविद्यालयसम्म पुगेर उच्च शिक्ष...