दाँत माझ्ने ब्रसमा हुन्छन् करोडौं ब्याक्टेरिया, कसरी रहन सकिन्छ सुरक्षित ?

दाँत माझ्ने ब्रसमा हुन्छन् करोडौं ब्याक्टेरिया, कसरी रहन सकिन्छ सुरक्षित ?

काठमाडौं । तपाईंले हरेक बिहान र बेलुका आफ्नो दाँत सफा गर्न प्रयोग गर्ने सानो टूथब्रश, वास्तवमा लाखौं सूक्ष्मजीवहरू हुर्किरहेको एउटा मलिलो ठाउँ हो । टूथब्रसमा रहेका सूक्ष्मजीवहरूले तपाईंको मुखको तथा शरीरको समग्र स्वास्थ्यमा विविध घातक असर पार्नसक्छन्। हाम्रो टूथब्रश वास्तवमा एउटा यस्तो सानो इक...
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

काठमाडौँ। यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ...
दिपावली मेला : महिला फुटबलतर्फ म्याङलुङ र माउन्टेन फाइनलमा, पुरुषतर्फका खेल स्थगित

दिपावली मेला : महिला फुटबलतर्फ म्याङलुङ र माउन्टेन फाइनलमा, पुरुषतर्फका खेल स्थगित

तेह्रथुम। आठराई गाउँपालिका-५ छातेढुंगामा लाग्दै आएको दिपावली मेलाअन्तर्गत महेन्द्र कन्दङवास्मृति रनिङ कप खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ क्लब र होटल माउन्टेन सक्रान्तिबजारबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार वर्षाका कारण भगवती ट्रफी तथा पदम थापा स्मृति रनिङ कप ...
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौं : मिराज ढुंगाना

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौं : मिराज ढुंगाना

काठमाडौं। ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक बिद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन्। शनि...
देशमा आतंक छ, शान्तिको पक्षमा उभिएकोमा सरकार रिसाएको छ : ओली

देशमा आतंक छ, शान्तिको पक्षमा उभिएकोमा सरकार रिसाएको छ : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन्। शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए। ‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरना...
जेन-जी नेतासँगको वार्तामा राष्ट्रपति पौडेलले के-के भने?

जेन-जी नेतासँगको वार्तामा राष्ट्रपति पौडेलले के-के भने?

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्। उनले युवा पुस्ताले चलाएको आन्दोल...
ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता

ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता

काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता बोलउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, ...
बुद्ध एयरका मालिकले खोलेको दलमा को-को छन् पदाधिकारी ?

बुद्ध एयरका मालिकले खोलेको दलमा को-को छन् पदाधिकारी ?

काठमाडौँ। बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितले स्थापना गरेको गतिशील लोकतान्त्रिक पार्टीमा बस्नेत आफैँ भने पदाधिकारी समेत रहेका छैनन्। उनीसमेत आवद्ध रहेको दलको अध्यक्षमा दिनेशराज प्रसाई छन्। उपाध्यक्ष छैनन्। तर महासचिव भने ५ जना छन्। विधागतरुपमा महासचिव तोकिएको छ। जसमध्ये राजनीतित...
मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिंहसहितका प्रतिबादीविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ भ्रष्टाचारको बिगो माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता भएको हो। सिंहले विभिन्न उपभोक्ता समिति गठन ग...
आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री...