बुधबार, आश्विन १५, २०८२
काठमाडौँ। केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ ।
सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्...
मंगलबार, आश्विन १४, २०८२
महोत्तरी। भूत मेलाका लागि प्रसिद्ध महोत्तरीको सोनामाई मन्दिर परिसरमा अहिले भूत मेलाको रौनक छाएको छ। दसैँको आगमनसँगै भूत मेलाको प्रतीक्षा गरेका महोत्तरीसहित मिथिला क्षेत्रका भक्तजन साँझ पर्नासाथ मेला सुरु हुने उत्साहमा छन्।
परम्परागत रूपमा अनादिकालदेखि चल्दै आएको यो भूत मेला बडादसैँको षष्ठी तिथिदे...
मंगलबार, आश्विन १४, २०८२
काठमाडौँ । दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना सबैको हुन्छ। तर, दसैँको बेला हवाइजहाज चढेर घर फर्कन चाहनेका लागि यात्रा निकै कठिन हुन्छ। अधिकांश गन्तव्यका टिकट एक महिनाअघि नै बुकिङ भइसकेको जवाफ वायुसेवा कम्पनीले दिने गरेका छन्।
अनलाइनमार्फत टिकट बुकिङ खुला भए पनि यात्रुले...
मंगलबार, आश्विन १४, २०८२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको उपयोग बढाएसँगै आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ।
मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकास्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामक फेसबुक पेज ...
मंगलबार, आश्विन १४, २०८२
पाल्पा। पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउँदथ्यो। दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो।
पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका ...
मंगलबार, आश्विन १४, २०८२
काठमाडाैं । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक रूपमा अत्यन्तै विपन्न परिवारहरूलाई चाडपर्वमा पर्ने समस्या समाधानका लागि खाद्यान्न वितरण गरेको छ ।
दैनिक मजदुरी गरेर जीवनयापन गर्ने त्यस्ता परिवार दशैं र तिहार जस्ता पर्वमा आर्थिक रुपले झनै समस्यामा पर्ने भएकाले गाउँपालिकाले राहत स्वरुप सहयोग गरेक...
मंगलबार, आश्विन १४, २०८२
काठमाडौँ। अफ्रिकी मुलुक माडागास्करमा युवाहरूले आन्दोलन गर्दा राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका छन्।
पानी र बिजुली कटौतीविरूद्ध युवाहरूले त्यहाँ तीन दिनदेखि आन्दोलन गर्दै आएका छन्। यस आन्दोलनको क्रममा २२ जनाको मृत्यु र एक सय जना भन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघ...
मंगलबार, आश्विन १४, २०८२
काठमाडौं । दशैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप...
सोमबार, आश्विन १३, २०८२
काठमाडौँ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ।
एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशो...
सोमबार, आश्विन १३, २०८२
काठमाडौँ। नेपाल प्रहरीको साढे सात दशक लामो इतिहासमा दलित समुदायबाट पहिलो पटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका छन्- डम्बरबहादुर विक ।
आइतबार विकसहित डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र हिमालयकुमार श्रेष्ठ एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। यसरी हेर्दा कार्यसम्पादनका ...