सोमबार, आश्विन १३, २०८२
काठमाडौँ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ।
एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशो...
सोमबार, आश्विन १३, २०८२
काठमाडौँ। नेपाल प्रहरीको साढे सात दशक लामो इतिहासमा दलित समुदायबाट पहिलो पटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका छन्- डम्बरबहादुर विक ।
आइतबार विकसहित डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र हिमालयकुमार श्रेष्ठ एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। यसरी हेर्दा कार्यसम्पादनका ...
आइतबार, आश्विन १२, २०८२
काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
पार्टी अध्यक्ष आफैँ रहने गरी साम्पाङले दल दर्ताको निवेदन दिएका हुन् । उनको निवेदन आयोगमा अध्ययनकै क्रममा राखिएको छ । दसैँ बिदापछि दर्ता प्रक्रिया अघि बढाइने भएको ...
आइतबार, आश्विन १२, २०८२
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने दाबी गरेका छन्।
आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे । ‘हामी देश र जनतालाई माथि राखेर फे...
शनिबार, आश्विन ११, २०८२
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन्।
शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलन...
शनिबार, आश्विन ११, २०८२
काठमाडौँ। भदौ २४ गते सर्वोच्च अदालतसहित देशका विभिन्न अदालतमा आगजनी गरेपछि जलेर नष्ट भएका मिसिल प्राप्तिका लागि निर्देशिका तयार गरिएको छ। असोज ५ गते बसेको सर्वोच्चको पूर्ण बैठकले मिसिल प्राप्तिका लागि उक्त निर्देशिका तयार गर्ने निर्णय गरेको हो।
निर्णय अनुसार सर्वोच्चले ‘विशेष परिस्थितिका कारण...
बिहिबार, आश्विन ०९, २०८२
काठमाडौँ। राष्ट्रिय दलित आयोगले सरकारले श्रोत साधन नदिएका कारण आयोगले संवैधानिक प्रावधानअनुसार काम गर्न नसकेको बताएको छ।
आयोगले संविधानले कार्यान्वयनको १० वर्षपछि संवैधानिक आयोगहरुबारे पुनरावलोकन गर्ने व्यवस्था गरे पनि संविधानको त्यही मर्मअनुसार कार्य अघि नबढेको जनाएको छ। बिहीबार राष्ट्रपति र...
बिहिबार, आश्विन ०९, २०८२
काठमाडौँ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहत ल्याउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण...
बिहिबार, आश्विन ०९, २०८२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित अयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
नेपालको संविधानको धारा २९४ को उप
बिहिबार, आश्विन ०९, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं संघर्षबाट प्राप्त उपलब्धिल...