प्रधानमन्त्रीको सम्बोधनका मुख्य सारांश १० बुँदामा

प्रधानमन्त्रीको सम्बोधनका मुख्य सारांश १० बुँदामा

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेकी छन्। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं संघर्षबाट प्राप्त उपलब्धिल...
दशैंको फूलपातीमै रिलिज हुने ‘माइतीघर’लाई यूनिभर्सल सर्टिफिकेट

दशैंको फूलपातीमै रिलिज हुने ‘माइतीघर’लाई यूनिभर्सल सर्टिफिकेट

  काठमाडौं। आगामी असोज १३ गते दशैंको फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’ लाई चलचित्र जाँच पास समितिले यूनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ। बुधबार बेलुकी सेन्सर प्रक्रिया सम्पन्न भएको हो। अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। दशैंलाई लक्षित गरी रिलिज हुने भएकाले फिल्...
जनताको विश्वास जित्दै वसन्तपुर अस्पताल, के-के छन् सुविधा ?

जनताको विश्वास जित्दै वसन्तपुर अस्पताल, के-के छन् सुविधा ?

तेह्रथुम । लालीगुराँस नगरपालिकाले सञ्चालन गरेको वसन्तपुर नगर अस्पताल व्यवस्थित बन्दै गएको छ। पछिल्लो समयमा अस्पतालमा सेवा सुविधा र विशेषज्ञ चिकित्सकको सुविधामात्रै थपिएको छैन, बिरामीको संख्या पनि उल्लेख्य बढेको छ। अस्पतालमा दैनिक ओपीडी सेवाअन्तर्गत पेट, छाती/निमोनिया, दम, प्रेसर, सुगर, टाइफाइ...
अर्थमन्त्री खनाल विराटनगरमा : एयरपोर्टमा भीआईपी कक्ष प्रयोग गरेनन्, आगजनी भएका भवनको निरीक्षण

अर्थमन्त्री खनाल विराटनगरमा : एयरपोर्टमा भीआईपी कक्ष प्रयोग गरेनन्, आगजनी भएका भवनको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेका छन् । दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनालले भीआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिए । विमानस्थलबाट बाहिरिने क्रममा पनि उनले भीआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग ...
आगजनी र तोडफोड भएका भौतिक संरचना पुनर्निर्माण सरकारले माग्यो सहयोग, कसरी गर्ने ?

आगजनी र तोडफोड भएका भौतिक संरचना पुनर्निर्माण सरकारले माग्यो सहयोग, कसरी गर्ने ?

काठमाडौँ। सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिलाई मध्यनजर गर्दै तत्कालीन पुनर्निर्माण, मर्मत, राहत तथा पुनर्स्थापनाका लागि विशेष पहल थालेको छ। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न प्रदेश सरकार, स्थानीय तह, निजी क्...
रास्वपाका पाँच प्रदेश सभापतिले भने– हामी रवि लामिछानेको विकल्प सोच्न पनि सक्दैनौँ

रास्वपाका पाँच प्रदेश सभापतिले भने– हामी रवि लामिछानेको विकल्प सोच्न पनि सक्दैनौँ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका ५ वटा प्रदेश सभापतिले सामूहिक रूपमा पार्टी सभापति रवि लामिछानेको विकल्प नखोजिएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकपछि सामूहिकरूपमा धारणा राख्दै उनीहरूले सभापति लामिछानेको विकल्प सोच्नसमेत नसकिने बताएका हुन्। ‘प्रदेश...
कांग्रेस नेता रुंगटाको घरमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

कांग्रेस नेता रुंगटाको घरमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा आगजनीमा परी गम्भीर घाइते भएकी घरेलु महिला कामदारको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। जेनजी आन्दोलनका क्रममा आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया शोशिला देवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो...
विशेष महाधिवेशन माग गर्दै कांग्रेसमा सुरु भयो हस्ताक्षर अभियान, कतिले गरिसके हस्ताक्षर ?

विशेष महाधिवेशन माग गर्दै कांग्रेसमा सुरु भयो हस्ताक्षर अभियान, कतिले गरिसके हस्ताक्षर ?

काठमाडौँ। नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरू भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिहरूले विषेश महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरू गरेका हुन्। पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने हस्ताक्षर गरिसकेका छैनन्। बिस्तारै हस्ताक्षर अभियानले गति लिने देखिन्छ। अब ...
मन्त्री सिन्हाको पहिलो निर्णय- शहीद परिवारका सदस्य र आन्दोलनका घाइतेका लागि रोजगारी

मन्त्री सिन्हाको पहिलो निर्णय- शहीद परिवारका सदस्य र आन्दोलनका घाइतेका लागि रोजगारी

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार पदभार ग्रहण गर्दै शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। शपथ ग्रहणसँगै सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको ...
कृषि मन्त्रालयको बागडोर सम्हालेका डा. मदन परियारको प्रेरणादायी यात्रा

कृषि मन्त्रालयको बागडोर सम्हालेका डा. मदन परियारको प्रेरणादायी यात्रा

काठमाडौं । नेपालको सामाजिक न्याय, समावेशीकरण र विकासका बहसमा डा. मदन परियार एउटा विशिष्ट नाम हो । दलित पृष्ठभूमिबाट आएको व्यक्तित्वले शैक्षिक सफलता, पेशागत योगदान र राजनीतिक जिम्मेवारीसम्मको यात्रा तय गरेका छन् । अन्तरिम सरकारमा उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । का...