शुक्रबार, आश्विन ०३, २०८२
काठमाडौं । नेपालका लागि संविधान दिवस मात्र कानुनी दस्तावेजको सम्झना नभएर लोकतन्त्र, युवाहरुको आशा र राज्यका संरचनामा आमूल परिवर्तनको प्रतीक पनि हो ।
सन् २०१५ को संविधान लागू भएको आजसम्मको यात्रा उतार–चढावमै बितेको छ । हालैको ‘जेन्जी’ आन्दोलनले संविधानमा भएका व्यवस्थाहरुमाथि नयाँ ढङ्गले व्याख्...
शुक्रबार, आश्विन ०३, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफु एकपल्ट मन्त्री नभएको र भ्रष्टाचार पनि नगरेको अवस्थामा घर किन जलाइयो भन्ने प्रश्न गरेका छन्।
नेता कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताउँदै यस्तो प्रश्न उठाएका हुन्। संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा स...
शुक्रबार, आश्विन ०३, २०८२
काठमाडौँ। अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्।
मन्त्री घिसिङले नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग परिसरमा शुक्रबार सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उक्त जानकारी गराएका हुन्।
पत्रकारको जिज्ञासामा मन्त्री घिसि...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ। पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई।
नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन्।
ज...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।
बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए।
‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ। एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन्।
एमालेका केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए। एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उनले बताए।
सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहि...
बिहिबार, आश्विन ०२, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्।
पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्...
बुधबार, आश्विन ०१, २०८२
काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव फेला परेको छ।
प्रहरीका अनुुसार शरीर पूरै जलेको अवस्थामा भेटिएको छ। शवसँगै फेला परेको सिमकार्डको आधारमा शवको पहिचान खुलेको छ। फेला परेको सिम रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको र...
बुधबार, आश्विन ०१, २०८२
सुर्खेत । जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ। जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए।
आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भए...
मंगलबार, भाद्र ३१, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अब मन्त्री बनाउँदा दलित, महिला र जनजातिलाई समेट्ने बताएकी छन्। उनले सरकारमा मन्त्रीहरूको संख्या ११ जनाभन्दा बढी नहुने समेत जानकारी दिइन्। कार्कीले मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने समेत बताएकी छन् ।
मंगलबार कार्कीले बीबीसी न...