दिपावली मेला फुटबलको उपाधि लुङ्छातालाई

दिपावली मेला फुटबलको उपाधि लुङ्छातालाई

तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ । आठराई गाउँपालिका-५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा लुङ्छाताले खाम्लालुङ तेह्रथुमलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो । विजेता बनेको ल...
बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पुर्‍याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ । धुलिखेलमा आज बसेको समितिको बैठकले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन दिएको ...
रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ। आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। ...
मानव तस्करीको आशंकामा कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आशंकामा कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

विराटनगर । कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी आइतबार पक्राउ परेका छन् । अधिकारी विराटनगरस्थित निवासबाटै पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई आइतबारै दिउँसो काठमाडौं लैजाने तयारी गरिएको छ । अधिकारी को...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा...
स्थानीय तह उपनिर्वाचन : सातै प्रदेशमा रास्वपाले तोक्यो ‘चुनावी कमाण्डर’

स्थानीय तह उपनिर्वाचन : सातै प्रदेशमा रास्वपाले तोक्यो ‘चुनावी कमाण्डर’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि चुनावी कमाण्डर खटाएको छ । बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेत...
उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन कांग्रेसले तोक्यो कमाण्डर

उपनिर्वाचनमा आफ्ना उम्मेदवार जिताउन कांग्रेसले तोक्यो कमाण्डर

काठमाडौँ। आगामी मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ। उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरुलाई विजयी बनाउन नेताहरुको जिम्मेवारी निर्धारण गरिएको हो। कांग्रेसले...
एकबर्षपछि मैदानमा फर्किदै नेइमार

एकबर्षपछि मैदानमा फर्किदै नेइमार

काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार एक बर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेइमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ । नेइमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस...
सवारी चलाउँदा अब बोक्नु पर्दैन लाइन्सेन्स कार्ड, चिट पनि डिजिटल

सवारी चलाउँदा अब बोक्नु पर्दैन लाइन्सेन्स कार्ड, चिट पनि डिजिटल

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेमा सवारी चालकलाई ई-चलान (डिजिटल चिट) दिने प्रणालीको सुरूवात गरिएको छ। आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजवा गरिएको एक कार्यक्रमबीच नयां प्रणालीको उद्घाटन गरिएको हो। यसरी जारी भएको चीटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिज...
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका काम बारे छलफल भएको बताइएको छ ...