मादक पदार्थ खुवाएर दलित बालिकामाथि सामूहिक बलात्कार, आरोपित फरार
काठमाडौँ । भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् । उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी सडक छेउमा फालिदिएको मथुरा जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाका बाबुको उजुरीका आधारमा आ...