अबकाे पाँच वर्ष एक सय ७० वडा दलित महिला सदस्य बिहिन
काठमाडौं । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा एक सय ७० वडामा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेपछि अबकाे पाँच वर्ष ति वडा दलित महिला सदस्य विहिन भएका छन् ।
मुलुकभरका सात सय ५३ स्थानीय तहका ६ हजार सात सय ४३ वडामा एक–एक जना दलित महिला सदस्य अनिवार्य हुनुपर्ने कानुनी व...