सोमबार, आषाढ ०२, २०८२
काठमाडौँ। वषौँदेखि दलित समुदायमाथि भइरहेको जातीय विभेद अन्त्य र मुक्तिको आधार निर्माण गर्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु गरिएको सम्मेलन आइतबार सम्पन्न भएको हो ।
सम्मेलनले ‘४२ बुँदे संकल्प पत्र’ पारित गरेको राष्ट्रिय दलित गोलमे...
मंगलबार, साउन १५, २०८१
काठमाडौं । दलित महिला संघ, नेपाल (फेडो)ले स्थापनाको तीन दशक पूरा गरेको छ । दलित महिलाको सबै किसिमको हक अधिकार, न्याय र सर्वाङ्गिण विकासका लागि काम गर्ने उद्देश्यले २०५१ सालमा स्थापना भएको संस्थाले मंगलबार आफ्नो ३० औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
संघको नेतृत्वमा अघि बढेको दलित महिला आन...
शनिबार, आश्विन १३, २०८०
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले १० वर्षभन्दा लामो समयदेखि अधिवेशन हुन नसकेर विघटित अवस्थामा रहेको दलित संघमा अध्यक्ष मनोनीत गरेका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धा...