प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रमा मात्रै दलित उम्मेदवार, नेपाली काँग्रेसबाट शून्य
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारी दर्ता गराउने कार्य आइतबार सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार देशभरिका १६५ वटै निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर आयोगको सूचना प्रणालीमा प्रविष्टि भएका आधारमा प्रतिनि...