पुरुषप्रतिको पितृसत्तात्मक सामाजिक दृष्टिकोण
मंगिता नेपाली
विद्यमान सामाजिक परिवेशमा पुरुषलाई हेर्ने पितृसतात्मक सामाजिक दुष्टिकोण भिन्नै छ । हाम्रो समाजमा पुरुषलाई शक्तिशाली, बहादुर, पौरखी, रक्षक, त्यागी, बुद्दिमान जस्ता अनेक पर्यायवाची शब्दबाट चिनाइएको छ । यहाँ प्रश्न आउछ, वास्तवमै पुरुषमाथी उल्लेखित सम्मानित शब्दावालीको लायक छन त ? प...