सीता गुरुङ : नेविसंघ जिल्ला सचिवदेखि सहरी विकासमन्त्रीसम्म

सीता गुरुङ : नेविसंघ जिल्ला सचिवदेखि सहरी विकासमन्त्रीसम्म

काठमाडौँ । मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एक्लो सांसद हुन्, सीता गुरुङ। कांगेरेसबाट ५ जना चुनाव लडेकामा सुजाता कोइराला, डीना उपाध्याय, चित्रलेखा यादव र पुष्पा भूसाल पराजित भए। तेह्रथुमकी गुरुङले जितेर रेकर्ड राखिन्। उनै गुरुङ पुष्पकमल दाहाल ‘प्र...