चुनावमा दलित र सीमान्तकृतको प्रश्न : खोइ लालपुर्जा, खोइ कलधारा ?
अनलाइनखवर डटकमबाट साभारः
वीरगञ्ज । स्थानीय चुनाव नजिकिएसँगै पर्साको वीरगञ्ज महानगरपालिकाका गरिब र विपन्न परिवारका झुपडीमा भोट माग्नेको लर्को लाग्न थालेको छ । वीरगञ्ज– ३१ बेल्वास्थित मुसहर बस्तीमा ५ वर्षअघि यसरी नै लाइन लाग्थ्यो । बस्तीमा भोट माग्न आउनेले के(के गर्छौं भनेका थिए । उनीहरुले बिर्सिएका ...