आइतबार, आषाढ ०२, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार शहिदहरूले देखाएको बाटोमा हिड्न प्रयत्नशील रहेको बताएका छन्।
आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहिद रीतबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा उनले सबै क्रान्तिकारी शहिदहरूप्रति सम्मान व्यक्त गरे।
शहिद खड्काको विषयम...
बुधबार, बैशाख ०५, २०८१
पोखरा । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। साङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाए। अब त्यो समस्याबाट उनी मुक्त भएकी छन्।
‘पहिलादेखि नै हामी...
बुधबार, बैशाख ०५, २०८१
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा संगठनका सबैतहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ।
आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाइएका प्रतिवेदनहरुमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ।
महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेख...
बिहिबार, फाल्गुण १०, २०८०
अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा सोमबारका लागि तय गरिएको गाउँसभा स्थगित भएको छ । गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि गाउँसभा सुचारु हुन सकेको छैन ।
दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँसभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका ...
बिहिबार, फाल्गुण १०, २०८०
काठमाडौं । न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् । मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ मा यात्रा थाल...
शुक्रबार, फाल्गुण ०४, २०८०
मोरङ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाहरूले गाउँमा एम्बुलेन्सको समेत समस्या रहेको भन्दै एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेका छन् । एम्बुलेन्सले गाउँका विपन्न परिवारका लागि निःशुल्क सेवा दिइरहेको छ ।
रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि...
शुक्रबार, फाल्गुण ०४, २०८०
काठमाडौं । छिमेकी देश भारतमा किसानहरु लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरुको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । यसै अन्तर्गत आज देशभरका किसान र मजदुरहरुलाई काम पुर्ण रुपमा बन्द गर्न अपिल गरिएको छ ।
भारत बन्द बिहान ६ बजेदेखि ४ बजेसम्म...
आइतबार, बैशाख १०, २०८०
पूर्वी नेपालको मध्यपहाडी भुगोलमा अवस्थित तेह्रथुमको ‘आठराई’ विविध कारणले चिनिएको छ, कुनै बेला शैक्षिक क्षेत्रमा अग्रणी मानिएको यो गाउँ पछिल्लो दशकको राजनीतिक वृत्तमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्म गाउँ भनेर चिनियो । तर, आठराईलाई चिनाउने अनेक माध्यममध्ये यहाँको कला संस्कृति झल्काउने मदन...
आइतबार, बैशाख १०, २०८०
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । यद...
आइतबार, बैशाख १०, २०८०
फिल्म: किसी का भाई किसी की जान
स्टारकास्ट: सलमान खान, पूजा हेगडे, जस्सी गिल, सिद्धार्थ निगम, राघव जुयाल, पलक तिवारी, शहनाज गिल, वेंकटेश दग्गुबाती, जगपति बाबू, विनाली भटनागर, भाग्यश्री, भूमिका चावला, अभिमन्यु सिंह, विजेन्द्र सिंह
निर्देशक: फरहाद सामजी
सार्वजनिक मिति : शुक्रबार (२१ अप्रिल...