एकीकृत समाजवादीले बनायो संविधान संशोधन सुझाव कार्यदल

एकीकृत समाजवादीले बनायो संविधान संशोधन सुझाव कार्यदल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ। स्याथी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो। जसमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जा...
पूर्वमन्त्री गुरुङद्वारा लालीगुराँस पार्कको उद्घाटन

पूर्वमन्त्री गुरुङद्वारा लालीगुराँस पार्कको उद्घाटन

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा लालीगुराँस पार्क निर्माण भएको छ । उक्त पार्कको मंगलबार नेपाली कांग्रेसकी नेता, प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरिन् । गुरुङ शहरी विकासमन्त्री हुँदा उक्त पार्...
एनपीएल विजेतालाई एक करोड १० लाख पुरस्कार

एनपीएल विजेतालाई एक करोड १० लाख पुरस्कार

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्...
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीक...
दिपावली मेला फुटबलको उपाधि लुङ्छातालाई

दिपावली मेला फुटबलको उपाधि लुङ्छातालाई

तेह्रथुम । दिपावली मेला पुरुष फुटबल प्रतियोगिताको उपाधि लुङ्छाता एफसी छातेढुंगाले जितेको छ । आठराई गाउँपालिका-५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा मंगलबार भएको फाइनल खेलमा लुङ्छाताले खाम्लालुङ तेह्रथुमलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो । विजेता बनेको ल...
बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पुर्‍याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ । धुलिखेलमा आज बसेको समितिको बैठकले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन दिएको ...
रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ। आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। ...
मानव तस्करीको आशंकामा कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आशंकामा कोशीका निवर्तमान मन्त्री अधिकारी पक्राउ

विराटनगर । कोशी प्रदेशका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी आइतबार पक्राउ परेका छन् । अधिकारी विराटनगरस्थित निवासबाटै पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई आइतबारै दिउँसो काठमाडौं लैजाने तयारी गरिएको छ । अधिकारी को...
पर्यटकीय तन्तव्यस्थल बन्दै गुल्मीकाे रेसुङ्गा

पर्यटकीय तन्तव्यस्थल बन्दै गुल्मीकाे रेसुङ्गा

गुल्मी । रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो । जिल्लामा आउने जो कोही पनि एक पटक रेसुङ्गामा नपुगी फर्कदैनन् । ध...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा...