दलित मुक्तिको आधार तयार पार्दै सकियो राष्ट्रिय दलित गोलमेच सम्मेलन

दलित मुक्तिको आधार तयार पार्दै सकियो राष्ट्रिय दलित गोलमेच सम्मेलन

काठमाडौँ। वषौँदेखि दलित समुदायमाथि भइरहेको जातीय विभेद अन्त्य र मुक्तिको आधार निर्माण गर्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु गरिएको सम्मेलन आइतबार सम्पन्न भएको हो । सम्मेलनले ‘४२ बुँदे संकल्प पत्र’ पारित गरेको राष्ट्रिय दलित गोलमे...
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, कहिलेदेखि सञ्चालनमा आउँछ?

ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, कहिलेदेखि सञ्चालनमा आउँछ?

ललितपुर। ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ। फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केह...
हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

खोटाङ । हलेसी तुवाचुङ नगरपलिकाका ११६ घर भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि निवेदन दिनेमध्ये लगत प्रणालीमा प्रविष्ट भएका १८ घर भूमिहीन दलित, चार घर सुकुम्वासी र ९४ घर अव्यवस्थित बसोवासीलाई जग्गाको लालपूर्जा उप...
विश्वविधालय सुधारका लागि राजनीतिक प्रतिबद्दता अनिवार्य : नेता महर

विश्वविधालय सुधारका लागि राजनीतिक प्रतिबद्दता अनिवार्य : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन्। नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष...
कांग्रेसको दलित विभागले मनायो जातीय भेदभाव तथा छुवाछूत दिवस, देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा

कांग्रेसको दलित विभागले मनायो जातीय भेदभाव तथा छुवाछूत दिवस, देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा

काठमाडौँ । संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरे पनि समाजमा यस्तो विभेद अझै पनि कायम रहेको भन्दै सरोकारवालाहरूले राजनीतिक दल र नेतृत्व जिम्मेवार बन्नुपर्ने सुझाव दिएका छन् । बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय दलित समन्वय तथा सह...
नेपाल छुवाछूतमुक्त घोषणा भएको १९ वर्ष : जेठ २१ सम्झाउँदै दलित समुदाय

नेपाल छुवाछूतमुक्त घोषणा भएको १९ वर्ष : जेठ २१ सम्झाउँदै दलित समुदाय

ललितपुर । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ वर्ष बितेको छ। तत्कालीन पुनस्थापित संसद्ले २०६३ जेठ २१ गते संकल्प प्रस्ताव पारित गर्दै नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। उक्त दिनको स्मृतिमा नेपालमा वर्षेनी विभिन्न कार्यक्रम हुँदै आएका छन्। यो वर्षमा पनि यो दिनको अवसरमा व...
भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रमका लागि ५० करोड

भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रमका लागि ५० करोड

काठमाडौँ । सरकारले भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ। बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे...
खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै धेरै : ६ अर्ब ८ करोड

खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै धेरै : ६ अर्ब ८ करोड

काठमाडौं। युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/0८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन गरेर रेकर्ड बनाएका हुन । आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ अर्ब ५८ करोडले ब...
स्वास्थ्यमन्त्री पौडेलको घोषणाअनुसार बजेटमा थपिए योजना र कार्यक्रम

स्वास्थ्यमन्त्री पौडेलको घोषणाअनुसार बजेटमा थपिए योजना र कार्यक्रम

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट गरेको छ । यो गत आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित ८६ अर्ब २४ करोड रुपैयाँ भन्दा नौ अर्ब ५७ करोड रुपैयाँले बढी हो । स्वास्थ्य क्षेत्रमा क्रियाशिल दातृ निकायको बजेट घटेको अवस्थामा बढ्दो...
बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

काठमाडौँ । सरकारले स्रोतको अभाव देखाउँदै आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाएन । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट पेस गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताएका हुन् । अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी...