मंगलबार, बैशाख १८, २०८१
काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा काँग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताएका छने ।
मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा काँग्रेस र एमाले नै मुलधारका...
मंगलबार, बैशाख १८, २०८१
काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।
मंगलवार केन्द्रीय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा देशको अर्थ...
मंगलबार, बैशाख १८, २०८१
इलाम । एमाले अध्यक्ष केपी ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
उपनिर्वाचनमा इलाम–२ बाट सुहाङ निर्वाचित भएपछि इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै ओलीले युवालाई जिताएको सबैलाई धन्यवाद दिए।
‘तपाईंहरुले युवा नेता स...
मंगलबार, बैशाख १८, २०८१
काठमाडौं । दलित समुदायका अगुवा, सांसद र अधिकारकर्मीहरुले ‘निर्वाचन व्यवस्थापन’ विधेयक विभेदकारी रुपमा ल्याइएको भन्दै संविधानको भावनाबमोजिम दलित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी सच्याएर अघि बढ्नुपर्ने बताएका छन् । उनीहरुले विधेयकमा दलित समुदायको यथार्थ स्थितिको सम्बोधन हुने गरी विधेयकले स...
मंगलबार, बैशाख १८, २०८१
काठमाडौं । गर्मी र सुख्खापन बढेसँगै देशभर आगलागी र डढेलाका घटना बढेको भन्दै नेकपा माओवादी केन्द्रले राहत र उद्धारका काममा जुट्न आह्वान गरेको छ।
उपाध्यक्ष एवम् पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै अग्नीपीडितको राहत, उद्धार, उपचार र पुनर्स्थापनाका लागि जुट्न स्थानीय सर...
मंगलबार, बैशाख १८, २०८१
काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ ...
मंगलबार, बैशाख १८, २०८१
इलाम । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । शनिबार भएको उपनिर्वाचनको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार नेम्बाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८३० मतले पराजित गर्दै नेम्बाङ निर्वाचित...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं । दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने जनाएको छ ।
दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं । सर्वसाधारण नागरिकलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउनका लागि गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिका लागि ई–गेट पास प्रणाली सञ्चालनमा आएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउनका लागि मन्त्रालयले ई–गेट पासको व्यवस्था...
सोमबार, बैशाख १७, २०८१
काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।
तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाएपछि गृहले भौतिक पूर्वाधार म...