आइतबार, जेठ ०४, २०८२
काठमाडौँ । जलवायु सङ्कट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ।
आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउँदै सगरमाथा संवाद समापन गरेकी हुन्।
सो ...
आइतबार, जेठ ०४, २०८२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित आठजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।
सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको दाबीससहित भ्रष्टाचार मुद्दा चलाइएको हो। यादवसहितका प्रतिबादीसँग ५६ करोड रुपैयाँ ब...
आइतबार, जेठ ०४, २०८२
काठमाडौं। विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।
क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्या...
शनिबार, जेठ ०३, २०८२
काठमाडौं । अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्।
सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्।
चट्याङ पर्ने मुख्य सिजन नेपालमा अप्रिलदेखि सेप्टेम्बर महिनासम्म हो। यो समयमा प्रि-मनसुन र मनसुनको अवधि पर्दछ...
शनिबार, जेठ ०३, २०८२
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी बढेको गुनासो गरेपछि सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाकाका डिएसपी तानिएका छन्।
वैशाख ३१ गते कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी ३० दिन भित्र नियन्त्रण लिन निर्देशन...
शनिबार, जेठ ०३, २०८२
काठमाडौँ । यस वर्षको सगरमाथा आरोहण सुरु भएसँगै आरोहणको अवस्थाबारे स्थलगत अनुगमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा बेस क्याम्प पुगेको छ।
नेपाल पर्यटन बोर्डको संयोजनमा मन्त्री पाण्डेको नेतृत्वको प्रतिनिधिमण्डलमा आयोजित विशेष कार्यक्रममा...
शनिबार, जेठ ०३, २०८२
कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले।
बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्...
शनिबार, जेठ ०३, २०८२
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमैत्री कानूनहरू बनाउन आवश्यक रहेको बताएका छन्। उनले कानूनीरुपमा ती समुदायको अधिकार स्थापित भए मात्रै समुदायमा स्वीकारोक्ति बढ्दै जाने र विभेदको निराकरण गर्न सकिने बताए।
शनिबार होमोफोबिया, बा...
शुक्रबार, चैत्र २२, २०८१
वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ वातावरण सबैको अधिकार भन्दै उनीहरूले स...
शनिबार, चैत्र १६, २०८१
काठमाडौँ । सरकारले बिहीबार एकैपटक दलित समुदायका तीनजनालाई सहसचिवमा सिफारिस गरेको छ ।
नेपाल प्रशासनसेवा राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो पदमा खुलाबाट संखुवासभाको सभापोखरी-१ का सफल पोर्तेल, चामुन्डा विन्द्रासैनी-२ दैलेखका लक्ष्मीकुमार विक र परराष्ट्रतर्फ चौरपाटी-५ अछामका दीपक विक सिफारिस ...