मंगलबार, मंसिर १६, २०८२
काठमाडौं। अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरबराबर १४३.५८ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।
शनिबार एक डलरबराबर १४३.४४ रुपैयाँ थियो। डलरसँग नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ।
नेपाली रुपैयाँ (नेरु) को भ...
सोमबार, मंसिर १५, २०८२
काठमाडौँ। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो।
४५ मेगावाट क्षमताको चुम्चेत स्या...
शनिबार, मंसिर १३, २०८२
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ। मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो।
तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स...
शनिबार, मंसिर १३, २०८२
काठमाडौं। घरजग्गा कारोबार गर्ने व्यवसायी इजाजत लिन नआएपछि सरकारले १५ दिन म्याद थप गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना प्रकाशित गरी यही मंसिर २७ गतेसम्म घरजग्गा कारोबार इजाजत दिन समय दिएको छ।
यसअघि मंसिर १२ (शुक्रबार) सम्म संस्था दर्ता गर्न विभागले समय दिएको थियो। यसबीचमा घरजग...
शनिबार, मंसिर १३, २०८२
पर्सा । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसा...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई निरन्तर कर बुझाइरहेको छ। एनसेलको कुनै पनि कर बक्यौता नरहेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ।
कार्यालयले यही मंसिर २ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई पत्राचार गरेर एनसेलको कुनै पनि कर बक्यौता नभएको स्पष्...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।
साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट...
सोमबार, मंसिर ०८, २०८२
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चाल...
शनिबार, मंसिर ०६, २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युक...
शुक्रबार, मंसिर ०५, २०८२
काठमाडौँ । सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत रकम सरकारले नै फिर्ता गर्ने तयारी गरेको छ। पहिलो चरणमा १ लाख रूपैयाँसम्मका बचतकर्ताहरूलाई सो रकम उपलब्ध गराइने सहकारी विभागले जनाएको छ।
बचत फिर्ता सन्दर्भमा हाल पहिलो चरणको छलफल भैरहेको विभागले जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ...