कालोबजारी गर्ने एक हजार ६१५ कम्पनीलाई ४ करोड जरिवाना

कालोबजारी गर्ने एक हजार ६१५ कम्पनीलाई ४ करोड जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५  फर्म/कम्पनीलाई रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म/कम्पनीको अनुमगन गरेका थिए । विभागले दुई हजार...
सुनको मूल्य तोलाकाे १ लाख २ हजार ८ सय कायम

सुनको मूल्य तोलाकाे १ लाख २ हजार ८ सय कायम

काठमाडौं । सुनचाँदी बजारमा आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार ८०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु...