शुक्रबार, साउन २६, २०८०
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ।
महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन मागेको थियो। तर, पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेकाे हो।
‘काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण क...
बिहिबार, साउन २५, २०८०
कास्की । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् ।
पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्षण...
बुधबार, साउन २४, २०८०
काठमाडौं । घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ ।
महानगरपालिकाको पटक-पटकको सूचना र आग्रहलाई समेत व्यवस्था गर्दै आएका नगरवासीले पछिल्लो समय नियमअनुसारनै बहाल कर बुझाउन थालेका छन् । सबै घरधनीलाई करको दायरामा ल्याउ...
आइतबार, साउन २१, २०८०
तेह्रथुम । तीव्र बसाइँसराइले बस्तीहरू रित्तिन थालेपछि यहाँको छथर गाउँपालिकाले नगद अनुदान दिएर भएपनि गाउँमा जनसंख्या भित्र्याउने नौलो कार्यक्रम ल्याएको छ। कार्यक्रम लागू भएपछि अन्यत्रबाट बसाइँ सरी आएका ३४ परिवारलाई प्रतिपरिवार ५ लाख रुपैँयाका दरले नगद दिएर गाउँपालिकामा स्वागत गरिएको छ ।
बढ्दो ...
आइतबार, साउन २१, २०८०
काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ। टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ )प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहा...
मंगलबार, साउन १६, २०८०
झापा । अश्लिल हर्कत गर्ने झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयले सोमबार गोप्यरअति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निरौलालाई निर्देशन...