रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

रमेश लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा जान सुझाव दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलाएको छ। यस विषयमा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको थियो। केन्द्रीय कार्यसम्पादन समितिका अधिका...
नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो। बुधबार सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य सुधार दे...
सुपरहिट चलचित्र ‘खुस्मा’युट्युबमा सार्वजनिक [युट्युब लिंकसहित]

सुपरहिट चलचित्र ‘खुस्मा’युट्युबमा सार्वजनिक [युट्युब लिंकसहित]

काठमाडौं । गत वर्ष बक्सअफिसमा सुपरहिट बनेको फिल्म ‘खुस्मा’ मंगलबारबाट युट्युबमा सार्वजनिक भएको छ। धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत फिल्मलाई केन्द्र मोशन पिक्चर्सले डिजिटल प्लेटफर्ममा स्ट्रिमिङको लागि ल्याएको हो। अशोक थापा मगरले निर्देशन गरेको ‘खुस्मा’ सशस्त्र द्वन्द्धको कालखण्डमा आधारित प्...
फागुनको २१ को निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौं : प्रमुख आयुक्त भण्डारी

फागुनको २१ को निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौं : प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन्। बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उन...
कृषिमन्त्री परियार भन्छन्- ‘उखु र दुग्ध किसानका समस्या सरकारले समाधान गरेको छ’ [अन्तर्वार्ता]

कृषिमन्त्री परियार भन्छन्- ‘उखु र दुग्ध किसानका समस्या सरकारले समाधान गरेको छ’ [अन्तर्वार्ता]

कृषि क्षेत्र, ग्रामीण विकास र समावेशिता लगायतका क्षेत्रमा काम गरेका डा. मदन परियार यतिबेला अन्तरिम सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीमा छन् । वरिष्ठ जलवायु तथा कृषिविज्ञका रुपमा समेत परिचय बनाएका डा. परियारले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा भएको छ । यसै सन्दर...
फागुन २१ मा नै निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

फागुन २१ मा नै निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुने बताएका छन्। उनले सरकारले निर्वाचनको तयारी अघि बढाएको भन्दै निर्वाचनबारे धेरै आशंका नगर्न आग्रह गरे। गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा...
यी हुन् कुलमानका सय दिनका १०१ काम

यी हुन् कुलमानका सय दिनका १०१ काम

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन्। बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन्। यो अवधिमा लामो समयदेखि पहि...
पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ

पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको साढे २ तले घरको बीच तल्...
राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कुन प्रदेशमा को ? (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कुन प्रदेशमा को ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहिँ पुष १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृ...
तोकिएको जरिवाना नतिरेपछि ६ दलको दर्ता खारेज, अब आयोगमा दर्ता दलको संख्या १३७

तोकिएको जरिवाना नतिरेपछि ६ दलको दर्ता खारेज, अब आयोगमा दर्ता दलको संख्या १३७

काठमाडौं । निर्वाचन आयोगले गरेको जरिवाना नतिरेपछि ६ वटा दलको दर्ता खारेज भएको छ । आयोगको मंगलबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम तोकिएको जरिवान नबुझाउने ६ दलको दर्ता खारेज गरेको हो । खारेज हुने दलमा २०७३ सालमा दर्ता भएको अशोककुमार यादव अध्यक्ष रहेको आम आ...