जलवायु अनुकुलित गाउँ कसरी निर्माण गर्ने ?

जलवायु अनुकुलित गाउँ कसरी निर्माण गर्ने ?

काठमाडौँ । जलवायु अनुकुलित गाउँ निर्माण गर्नेबारे राष्ट्रिय सिकाई आदानप्रदान कार्यशाला भएको छ । कार्यक्रममा विज्ञ, सरोकारवाला र सहभागीहरूले जलवायु परिवर्तन, त्यसले दलित तथा सीमान्तकृत समुदायमा पारेको असर र जलवायु अनुकुलित गाउँ कसरी निर्माण गर्ने भन्नेबारे विमर्श गरेका थिए । दलित सेवा संघले गर...
आयल निगमका तत्कालिन कार्यकारी निर्देशक खड्काको मिसिल झिकाउन सर्वोच्चको आदेश

आयल निगमका तत्कालिन कार्यकारी निर्देशक खड्काको मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध परेको पुनरावेदन मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुद्दामा सुनुवाई अघि बढाउने प्रयोजनका लागि मिशिल झिकाउने आदे...
कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ : नेता कोइराला

कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्ने भविष्यवाणी गरेका छन्। नेता कोइरालाले कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भविष्यवाणी गरेका हुन्। महाधिवेशन हरेक चार वर्षमा ह...
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ

फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ

काठमाडाै । अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन्। गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम ...
दलित समाज कल्याण संघ ४३औँ वर्ष प्रवेश : देशैभरि छात्रवृत्ति अक्षयकोष स्थापना अभियान

दलित समाज कल्याण संघ ४३औँ वर्ष प्रवेश : देशैभरि छात्रवृत्ति अक्षयकोष स्थापना अभियान

  काठमाडौँ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्थापनाको ४३औँ वर्ष प्रवेश गरेको छ । संघले मंगलबार आफ्नो ४३ औँ वार्षिक साधारण सभाबाट वार्षिक गतिविधिहरूको समीक्षा गर्दै भावी कार्ययोजना समेत तय गरेको छ । स्व.भगत सर्वजित विश्वकर्माले बाग्लुङ्गबाट वि.सं. १९९७ सालमा सुरु गरेको ऐतिहासिक द...
तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीले गरे छलफल

तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीले गरे छलफल

काठमाडौँ । तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेका छन्। छलफल केहीबेर अघि राष्ट्रपति कार्यालय शितल निवासमा भएको हो। छलफलमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छ...
बालेनलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै गरेको छैन : रवि लामिछाने

बालेनलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै गरेको छैन : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन साहलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै नगरेको बताएका छन्। भैरहवा जानेक्रममा मंगलबार चितवन पुगेका लामिछानेले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्...
बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

बंगलादेशमा हिन्दु युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको व...
बिज एजुकेशनको ब्रान्ड एम्बासडरमा हेमन्त धामी

बिज एजुकेशनको ब्रान्ड एम्बासडरमा हेमन्त धामी

काठमाडौँ। क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ। उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो। क्रिकेटर धामी र बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रबन्ध निर्देश...
एमालेले भन्यो– वातावरण तयार पारे चुनावमा जान तयार

एमालेले भन्यो– वातावरण तयार पारे चुनावमा जान तयार

काठमाडौँ । नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गर्दै सहज अवस्था भए आफुहरु चुनावमा जान तयार रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई एमाले महासचिव शंकर पोखरेलले यस्तो जानकारी गराएका हुन्। सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले ...