दलित महिलाको पीडा : घरभित्रैदेखि सिंहदरबारसम्म लड्नुपर्ने अवस्था
राधा नेपाली,
भर्खर ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो तर उत्पीडन र हिंसाको सबैभन्दा पीँधमा रहेका दलित महिलाको विषयमा भने खासै चर्चा हुन सकेन । जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाको सबैभन्दा बढी मार दलित महिलामाथि छ । आर्थिक, सामाजिक हिंसाको मारमा दलित महिला छन् । समाजमा चौतर्फी हिंसा...