मंगलबार, पौष ०८, २०८२
काठमाडौँ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्थापनाको ४३औँ वर्ष प्रवेश गरेको छ । संघले मंगलबार आफ्नो ४३ औँ वार्षिक साधारण सभाबाट वार्षिक गतिविधिहरूको समीक्षा गर्दै भावी कार्ययोजना समेत तय गरेको छ ।
स्व.भगत सर्वजित विश्वकर्माले बाग्लुङ्गबाट वि.सं. १९९७ सालमा सुरु गरेको ऐतिहासिक द...
मंगलबार, पौष ०८, २०८२
काठमाडौँ । तीन दलका शीर्ष नेताहरुसँग राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेका छन्। छलफल केहीबेर अघि राष्ट्रपति कार्यालय शितल निवासमा भएको हो।
छलफलमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छ...
मंगलबार, पौष ०८, २०८२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन साहलाई प्रधानमन्त्री बनाउने कुरा छलफलमा प्रवेश नै नगरेको बताएका छन्।
भैरहवा जानेक्रममा मंगलबार चितवन पुगेका लामिछानेले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्...
मंगलबार, पौष ०८, २०८२
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए।
यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको व...
मंगलबार, पौष ०८, २०८२
काठमाडौँ। क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ। उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो।
क्रिकेटर धामी र बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन्।
प्रबन्ध निर्देश...
मंगलबार, पौष ०८, २०८२
काठमाडौँ । नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गर्दै सहज अवस्था भए आफुहरु चुनावमा जान तयार रहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई एमाले महासचिव शंकर पोखरेलले यस्तो जानकारी गराएका हुन्।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले ...
मंगलबार, पौष ०८, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पनि आफू महामन्त्री पदमै उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले पार्टीले घोषित मितिमै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनुपर्ने बताए।
आज बिहान सञ्चारक...
मंगलबार, पौष ०८, २०८२
काठमाडौँ। कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री प्रकाशसरण महतले समाजमा कुनै पनि विभेद र हिंसा रहँदासम्म देशले समुन्नतिको बाटो समात्न नसक्ने बताएका छन्। उनले संविधान र कानुनले अधिकांश विभेद र हिंसालाई निषेध गरे पनि व्यवहारमा त्यस्ता विभेद र हिंसा अन्त्य हुन नसकेका प्रति दुख व्यक्त गरे।
पूर...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ । ‘सांसद भइसकेँ, मन्त्री पनि भइसकेँ । तर यहाँसम्मको यात्रा सजिलो थिएन, दलित समुदायकी महिला हुँदाको सम्पूर्ण सङ्घर्ष मैले गरेकी छु,’ पूर्वराज्यमन्त्री विमला विकले आफ्नो विगत सम्झिँदै भनिन् । बालीघरे काम गर्ने बुवाले सङ्घर्ष गरेर हुर्काएकी विमला आज सामाजिक र राजनीतिक रूपमा देश–विदेशमा परि...
सोमबार, पौष ०७, २०८२
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका निम्ति सरकार आक्षेप खेप्न तयार भएको बताएकी छन्। सर्वपक्षीय छलफलमा उनले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको पनि बताइन्।
अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको पनि प्रधानमन्त्री कार्कीले बताइन्। ...