मंगलबार, पौष ०८, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पनि आफू महामन्त्री पदमै उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनले पार्टीले घोषित मितिमै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनुपर्ने बताए।
आज बिहान सञ्चारक...
मंगलबार, पौष ०८, २०८२
काठमाडौँ। कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री प्रकाशसरण महतले समाजमा कुनै पनि विभेद र हिंसा रहँदासम्म देशले समुन्नतिको बाटो समात्न नसक्ने बताएका छन्। उनले संविधान र कानुनले अधिकांश विभेद र हिंसालाई निषेध गरे पनि व्यवहारमा त्यस्ता विभेद र हिंसा अन्त्य हुन नसकेका प्रति दुख व्यक्त गरे।
पूर...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ । ‘सांसद भइसकेँ, मन्त्री पनि भइसकेँ । तर यहाँसम्मको यात्रा सजिलो थिएन, दलित समुदायकी महिला हुँदाको सम्पूर्ण सङ्घर्ष मैले गरेकी छु,’ पूर्वराज्यमन्त्री विमला विकले आफ्नो विगत सम्झिँदै भनिन् । बालीघरे काम गर्ने बुवाले सङ्घर्ष गरेर हुर्काएकी विमला आज सामाजिक र राजनीतिक रूपमा देश–विदेशमा परि...
सोमबार, पौष ०७, २०८२
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका निम्ति सरकार आक्षेप खेप्न तयार भएको बताएकी छन्। सर्वपक्षीय छलफलमा उनले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको पनि बताइन्।
अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको पनि प्रधानमन्त्री कार्कीले बताइन्। ...
सोमबार, पौष ०७, २०८२
काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते निर्वाचनको आवश्यक गृहकार्य नगरेको भन्दै निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको बताएको छ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा एमालेको तर्फबाट बोल्दै सचिव महेश बस्नेतले लोकतान्त्रिक पद्दतीलाई आत...
सोमबार, पौष ०७, २०८२
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन्।
सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो ब...
सोमबार, पौष ०७, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले यो सरकार जेनजीको रगतमा यशोआराम गर्ने मनसायले नआएको बताएकी छन्।
सोमबार बसेको सर्वदलिय बैठकलाई सम्बोधन गर्दै उनले जेनजीको रगतमा यशो आराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बतान्।
‘...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौँ जिल्ला अदालत पुगेका छन्।
सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए।
‘गुन...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक अनिश्चयतिर धकेलिने चेतावनी दिएका छन्। उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको स्पष्ट पारे।
मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति...
सोमबार, पौष ०७, २०८२
काठमाडौँ । संविधानविद् राधेश्याम अधिकारीले राजनीतिक दलका प्रमुख नेताहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानबाट बन्देज लगाएर चुनावको वातावरण नबन्ने बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धीराजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँगको छलफल तथा गृह म...