दलित समुदायको अवस्थामा तात्विक सुधार आएको छैन : दलित आयोग

दलित समुदायको अवस्थामा तात्विक सुधार आएको छैन : दलित आयोग

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संसद्‌ संविधान र कानूनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरेपनि दलित समुदायको अवस्थामा तात्विक सुधार आउन नसकेको बताएका छन् । उनले अहिलेपनि दलितहरुमाथिको छोइछिटो नहटेको, बरु त्यो विभिन्न पेशागत क्षेत्र र कार्यस्थलमा समेत विभि...
हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

हुम्ला । नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतवार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए । नेपाल ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच...
कारभित्र बोरामा १ करोड १ लाख नगद भेटिएपछि चालक पक्राउ

कारभित्र बोरामा १ करोड १ लाख नगद भेटिएपछि चालक पक्राउ

सुनसरी । सुनसरीमा शनिबार राति सशस्त्र प्रहरिले हुन्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। सुनसरीको हरिनगर गाँउपालिका-५, दुर्गामन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारबाट शंकास्पद...
चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ। दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो। चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्मा...
मुगुमा यार्सा सङ्कलन गर्न गएका चारजनाको मृत्यु, एक सिकिस्त

मुगुमा यार्सा सङ्कलन गर्न गएका चारजनाको मृत्यु, एक सिकिस्त

मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जि...
भौतिकमन्त्रीलाई धुलो उपहार पठाएको विषयमा ओलीले भने- ‘मेयर बालेनको व्यवहार असभ्य’

भौतिकमन्त्रीलाई धुलो उपहार पठाएको विषयमा ओलीले भने- ‘मेयर बालेनको व्यवहार असभ्य’

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । सडक निर्माणका विषयमा मतभेद भएपछि दबा...
संघीय संसद्‌का दुवै सदनको बैठक आज बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची

संघीय संसद्‌का दुवै सदनको बैठक आज बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ । दुवै सदनमा आज मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची राखिएको छ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान प...
भारतका २८ वटै राज्यमा सकियो चुनाव, मोदीले ह्याट्रिक गर्ने प्रक्षेपण

भारतका २८ वटै राज्यमा सकियो चुनाव, मोदीले ह्याट्रिक गर्ने प्रक्षेपण

नयाँदिल्ली  । शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । मतगणना भने ४ जुनमा हुनेछ । शनिबार सातौं तथा अन्तिम चर...
युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिडलाई उपाधि

युरोपियन च्याम्पियन्स लिगमा रियल मड्रिडलाई उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लन्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक...
प्राविधिक जनशक्ति उत्पादन गर्न याङवरक गाउँपालिकाले दियो छात्रवृत्ति

प्राविधिक जनशक्ति उत्पादन गर्न याङवरक गाउँपालिकाले दियो छात्रवृत्ति

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रावृत्तिको व्यवस्था गरेको हो । गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान विषय अध्...