जीपसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

जीपसँग ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

झापा । विपरीत दिशाबाट आउँदै गरेका जीप र मोटरसाइकल एकअर्कासँग जुध्दा झापामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअ...
कर्णालीमा मन्त्रीका लागि माओवादीबाट रणसिंह परियारको नाम सिफारिस

कर्णालीमा मन्त्रीका लागि माओवादीबाट रणसिंह परियारको नाम सिफारिस

सर्खेत । कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद् विस्त...
नेपाल पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने

नेपाल पत्रकार महासंघको महाधिवेशन काठमाडौंमा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले यसअघि लुम्बिनीमा वैशाख २१ र २२ गते हुने भनिएको महाधिवेशन सोही मितिमा काठमाडौंमा गर्ने निर्णय गरेको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लुम्बिनीमा गर्ने ...
कर्णालीको लोक संस्कृति दलित समुदायले बचाइदिएका छन् : लेखक रिजाल

कर्णालीको लोक संस्कृति दलित समुदायले बचाइदिएका छन् : लेखक रिजाल

सुर्खेत । लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णाली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातिले बचाईदिएको बताए। यदि यहाँका दलित स...
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तकहरु छन् : प्रदेश प्रमुख परियार

कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तकहरु छन् : प्रदेश प्रमुख परियार

सुर्खेत । कर्णालीमा पहिलो पटक ‘संस्कृतिको उत्सव’ सुरु भएको छ । ‘खस भूमिमा लेखन र पठन संस्कृति’ को विकास गर्ने उद्देश्यसहित उक्त उत्सवको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन्। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले कर्णालीको विगत गौरव...
कक्षा-११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

कक्षा-११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

झापा । झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिइन् । यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत अधिकां...
फोहरबाट मोहर बनाउने रामेछापका युवाको उद्योग समस्यामा

फोहरबाट मोहर बनाउने रामेछापका युवाको उद्योग समस्यामा

मन्थली (रामेछाप) । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन्। कागजजन्य फोहर सङ्कलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन्। जिल्लाको सहरी क्षेत्रमा फा...
अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीले जिम्मेवारी पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले अर्थ मन्त्रालयको सचिवमा उनलाई ल्याउने निर्णय गरेको हाे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोज १५ गते विशेष उनी निलम्बनमा परेका थिए। पेमे...
गठबन्धनको भविष्यमाथि प्रश्न उठिसक्यो, जुनसुकै बेला टुट्न सक्छ : नेपाल

गठबन्धनको भविष्यमाथि प्रश्न उठिसक्यो, जुनसुकै बेला टुट्न सक्छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उठेको बताएका छन्। गठबन्धनको भविष्यमा प्रश्न उठेको बताउँदै  अध्यक्ष नेपालले गठबन्धन लामो समयसम्म जानेमा शंका भएको बताए। च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभामा उनल...
काठमाडौंको हावा फेरि खराब सूचीको पहिलो नम्बरमा

काठमाडौंको हावा फेरि खराब सूचीको पहिलो नम्बरमा

काठमाडौं । काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ। वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ। सिंगापुरले अहिले बिहान ९ः ५५ मा मापन गरेको वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ। यो सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ। खराब वाय...