मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताएकी छिन् । मन्त्रालय र माइती नेपालद्वारा विराटनगरमा आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’विषयक गोष्ठीको बि...
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी व्यवस्था गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, ख...
रास्वपा सभापति रवि लामिछाने आज रिहा हुने

रास्वपा सभापति रवि लामिछाने आज रिहा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् । उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन् । ...
नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भए लगतै समितिले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ । नेकपा एमालेका नवनिर्वाचित सचिव डा.राजन भट्टराईका अनुसार शुक्रबार दिउँसो १ :०० बजे बैठक बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार बैठक बबरमहल स्थित कार्की ब्याङ्केटमा बस्नेछ । ...
वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिनेलाई कानुनी कठघरामा ल्याउछौं : श्रम तथा रोजगार मन्त्री भण्डारी

वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिनेलाई कानुनी कठघरामा ल्याउछौं : श्रम तथा रोजगार मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताएका छन्। अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा ...
रास्वपाका सभापति लामिछानेलाई थुनामुक्त गर्न उच्चले लिएका कानुनी आधार कस्ता छन्

रास्वपाका सभापति लामिछानेलाई थुनामुक्त गर्न उच्चले लिएका कानुनी आधार कस्ता छन्

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिगो रकम स्विकार गरी थुनामुक्त गर्न आदेश दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले जमानतमा छाड्न गरेको आदेश बदर गरिद...
महाधिवेशनमा चुनाव हुँदैमा एमाले फुट्दैन, झन् बलियो भएर अगाडि बढ्छ : ओली

महाधिवेशनमा चुनाव हुँदैमा एमाले फुट्दैन, झन् बलियो भएर अगाडि बढ्छ : ओली

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा चुनाव हुँदैमा एमाले विभाजन नहुने बताएका छन्। उनले महाधिवेशनमा लोकतन्त्रको अभ्यास गरेको एमाले अब झन् बलियो भएर अगाडि बढ्ने बताए। बिहीबार तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि ओलीले एमालेमा लोकतान्त्रिक अभ्यास रहेको र एमालेको जस्तो ल...
नेकपा एमालेका निर्वाचित पदाधिकारी र सदस्यहरुले लिए शपथ

नेकपा एमालेका निर्वाचित पदाधिकारी र सदस्यहरुले लिए शपथ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने र अदालतमा कानूनी लडाई साथमै लिएर जाने बताएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै केपि शर्मा ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाए...
एमालेको नयाँ नेतृत्वमा खसआर्य र पुरुषको वर्चस्व, समावेशिताको नारा गफमै सीमित

एमालेको नयाँ नेतृत्वमा खसआर्य र पुरुषको वर्चस्व, समावेशिताको नारा गफमै सीमित

काठमाडौं । नेकपा (एमाले) को काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । तामझामका साथ सम्पन्न महाधिवेशनले १९ सदस्यीय पदाधिकारीको टिम खडा गरे पनि निर्वाचित अनुहारमा समावेशिताको रङ्ग भने निकै फिका देखिएको छ । पार्टीले समावेशिता र समानुपातिक प्रतिनिधित्वको जतिसुकै चर्को नारा लग...
महिला क्रिकेट टोलीको प्रशिक्षणमा २० खेलाडी

महिला क्रिकेट टोलीको प्रशिक्षणमा २० खेलाडी

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि प्रशिक्षण क्याम्पमा रहेका २६ खेलाडीबाट २० जना छनोट गरेको हो । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुनेछ । पहिलो चरणको प्रशिक्षण क्...